विश्व पाई डे (π = 3.14)

विश्व पाई डे (Pi Day) हरेक वर्ष मार्च १४ मा मनाइने एक विशेष दिन हो, जसले गणितको महत्वपूर्ण स्थिराङ्क पाई (π) लाई सम्मान गर्ने उद्देश्य राख्छ। पाई भनेको वृत्तको परिधि र व्यासको अनुपात हो, जसको अनुमानित मान ३.१४ (3.141592653) हुन्छ। अंग्रेजी पात्रो अनुसार मार्च तेस्रो महिना र १४ गते भएकाले 3/14 ले पाईको प्रारम्भिक अंकलाई जनाउँछ, त्यसैले यही दिनलाई विश्व पाई […]

संकष्टी चतुर्थी

प्रत्येक महिना दुईवटा चतुर्थी तिथि पर्दछ । एक शुक्ल पक्षमा जसलाई विनायक चतुर्थी भनिन्छ र अर्काे कृष्ण पक्षमा जसलाई संकष्टी चतुर्थीको नामले समेत चिनिन्छ । सबै चतुर्थीहरुमा माघ महीनाको संकष्टी चतुर्थीको विशेष महत्व रहेको छ । जसलाई लोकभाषामा सकंट चौथी, माघी चर्तुथी, संकटा चौथी आदि नामले चिनिन्छ । संकष्टी चतुर्थीको अभिप्राय संकटको हरण गर्ने चतुर्थी […]

निर्जला एकादशी – तुलसीको बीज रोपण

निर्जला एकादशी हिन्दू धर्ममा मनाइने एक महत्वपूर्ण व्रत हो जुन ज्येष्ठ शुक्ल एकादशी का दिन मनाइन्छ। यस दिन विशेष गरी उपवासी रहेर भगवान विष्णुको पूजा अर्चना गरिन्छ। “निर्जला” शब्दको अर्थ “जलविहीन” अर्थात् पानी नखाने भन्ने हुन्छ, जसले यस व्रतमा भक्तजनहरूले पानी पिउन नपर्ने र सम्पूर्ण दिन उपवासी रहनुपर्ने परम्परा झल्काउँछ। निर्जला एकादशी व्रतको उद्देश्य भगवान विष्णुको आशीर्वाद प्राप्त […]

नरसिंह जयंती

नरसिंह जयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चौथो दिन मनाइन्छ । यस दिन हिरण्यकश्यपको वध गर्न भगवान विष्णुको चौथो अवतारका रुपमा नरसिंह पृथ्वीमा आएका थिए । यो विशेष दिन भगवान नरसिंह तथा भगवान विष्णुको पूजा गर्नाले सबै दुस्ख हट्छ भन्ने विश्वास गरिन्छ । नरसिंह जयन्तीको दिन साँझ नरसिंह भगवानको पूजा गरिन्छ । नरसिंह जयन्तीको पूजा […]

राष्ट्रिय चिया दिवस

केही वर्ष यतादेखि देशले वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ। चिया दिवस मनाउँदै गर्दा पनि हामीले चिया आयात गरिरहेका छौँ भनेर बिर्सिनु हुँदैन। त्यसो त हाम्रो चिया उत्पादनको उर्बर क्षेत्र पूर्वी इलाम, झापा हुन्। चियाको अन्तर्राष्ट्रिय परिवेशहिजोआज चियालाई बढी उपभोगको पेय पदार्थ र सभ्यताको रुपमा लिइन्छ। सायद सबैले प्रयोग गर्ने पानीपछिको पेय […]