गोरखनाथ जयन्ती

बैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरुको यस धर्तिमा पर्दापण भएको छ, यिनै महान पुरुष र सिद्धयोगीहरुमा गुरु गोरखनाथको पनि नाम आँउदछ । वैशाख महिनामा पर्ने पूर्णिमा लाई चण्डी पूर्णिमा भनिन्छ। यसै दिन बुद्ध जयन्ती, कूर्म जयन्ती, उभौली पर्व अनि गोरख नाथ जयन्ती पनि पर्दछ। नाथ सम्प्रदायका शुरुवात गर्ने यि महान सिद्धयोगीको जन्म भएको यस पावन […]

शशिधर जयन्ती

स्वामी शशिधर: एक आध्यात्मिक विभूति र साहित्यिक योगदानकर्ता आज स्वामी शशिधरको जन्मजयन्ती परेको छ। घाखाँची जिल्लाको बामरुक गाउँमा जन्मिएका स्वामी शशिधर नेपाली आध्यात्मिक क्षेत्रका एक महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो। उहाँका पिता दिशै शर्मा मरासिनी थिए। उन्नाइसौं शताब्दीका प्रारम्भिक कालखण्डमा सन्तशिरोमणिको रूपमा सम्मानित स्वामी शशिधर केवल एक साधु मात्र होइन, एक महान विद्वान् तथा लेखक पनि हुनुहुन्थ्यो। […]

श्रीवल्लभ जयंती

श्रीपाद श्रीवल्लभ भारतीय गुरु हुन्, जो दत्तात्रेय सम्प्रदाय (परम्परा) का एक प्रमुख गुरु मानिन्छन्। उनी दत्तात्रेयको अवतारको रूपमा चिनिन्छन्। श्रीपाद श्रीवल्लभलाई कलियुगमा दत्तात्रेयका पहिलो पूर्ण अवतार मानिन्छ। नरसिंह सरस्वती, माणिक प्रभु, स्वामी समर्थ र शिर्डीका साई बाबा पनि श्रीपाद श्रीवल्लभपछि भएका दत्तात्रेयका अवतार मानिन्छन्। श्रीपाद श्रीवल्लभको जन्म भारतको आन्ध्र प्रदेश राज्यको पिठापुरम (पहिले पिटिकापुरम) नामक […]

नरसिंह जयंती

नरसिंह जयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पक्षको चौथो दिन मनाइन्छ । यस दिन हिरण्यकश्यपको वध गर्न भगवान विष्णुको चौथो अवतारका रुपमा नरसिंह पृथ्वीमा आएका थिए । यो विशेष दिन भगवान नरसिंह तथा भगवान विष्णुको पूजा गर्नाले सबै दुस्ख हट्छ भन्ने विश्वास गरिन्छ । नरसिंह जयन्तीको दिन साँझ नरसिंह भगवानको पूजा गरिन्छ । नरसिंह जयन्तीको पूजा […]

हनुमान जयन्ती

हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा लक्ष्मी-नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, […]