अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ। वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरेपछि मानिसहरुको ध्यान मुस्कानको महत्व तर्फ केन्द्रित भएको थियो। त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक रुपमै मनाउन थालिएको हो।सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति […]
Author Archives: smartpatro
विश्व सांकेतिक भाषा दिवस
डिसेम्बर १९, २०१७ मा संयुक्त राष्ट्र संघले सन् २०१८ मा शुरु हुने गरि हरेको वर्ष सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो | संयुक्त राष्ट्र संघको सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय सुनाईसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिहरुको पहिचान तथा सांकेतिक भाषाको महत्वका सम्वब्धमा जनचेतना जगाउनका लागि महत्वपूर्ण कदम हो | विश्वका […]
इन्द्रध्वज उत्थान
हनुमानढोका दरबार परिसरमा विधिपूर्वक इन्द्रजात्राको लिङ्गो, इन्द्रध्वज ठड्याइँदैछ । इन्द्रध्वज उत्थान गरेपछि वर्षा र सहकालका देवता इन्द्रको सम्मानमा इन्द्रजात्रा शुरु हुन्छ । भाद्रशुक्लपक्षको द्वादशीदेखि शुरुहुने इन्द्रजात्रा आश्विनकृष्णपक्षको चतुदर्शीसम्म मनाइन्छ । परम्पराअनुसार काभ्रेको नालास्थित वनमा तान्त्रिक विधिले मन्तरेर छाडिएको बोकाले छोएको रुख ढालेर लिङ्गो बनाई काठमाडौं ल्याइन्छ । काभ्रेदेखि काठमाडौसम्म सडकमा लिङ्गो तानेर हनुमानढोका ल्याइपुर्याइन्छ । […]
किराँत समाज सुधार दिवस
विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेचौरमा १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द को सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेको विश्व ज्योतिष महासङ्घको उपाध्यक्षसमेत रहनुभएका किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले जानकारी दिए। मुचुल्कामा किराँत मन्दिरमा रक्तबलि दिएर […]
हनुमान जयन्ती
हनुमान जयन्तीको तिथि कात्तिक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथी र चैत्र महिनाको शुक्ल पक्षको पूर्णिमा तिथी गरेर दुवै दिनलाई मानिएको छ । चैत्र महिनाको पूर्णिमाका दिन स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरेर आफूलाई पवित्र तुल्याउँदछन्, यस दिन घरघरमा लक्ष्मी-नारायणलाई प्रसन्न तुल्याउन व्रत सम्पादन गरिन्छ र सत्यनारायणको कथा श्रवण गर्ने प्रचलन छ । शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, […]