विश्व पाई डे (Pi Day) हरेक वर्ष मार्च १४ मा मनाइने एक विशेष दिन हो, जसले गणितको महत्वपूर्ण स्थिराङ्क पाई (π) लाई सम्मान गर्ने उद्देश्य राख्छ। पाई भनेको वृत्तको परिधि र व्यासको अनुपात हो, जसको अनुमानित मान ३.१४ (3.141592653) हुन्छ। अंग्रेजी पात्रो अनुसार मार्च तेस्रो महिना र १४ गते भएकाले 3/14 ले पाईको प्रारम्भिक अंकलाई जनाउँछ, त्यसैले यही दिनलाई विश्व पाई […]