षट्तिला एकादशी

माघ महिनाको कृष्णपक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । षट्तिला एकादशीको व्रत कथा नारद मुनि त्रिलोकको भ्रमण गर्दै भगवान विष्णुको धाम वैकुण्ठ पुगे । त्यहां पुगेर उनले वैकुण्ठपतिलाई प्रणाम गर्दै उनीसित आफ्नो जिज्ञासा व्यक्त गर्दै प्रश्न गरे- प्रभु ! षट्तिला एकादशीको कथा कस्तो छ र यस एकादशीको व्रत लिदा केकस्तो पुण्य प्राप्त हुन्छ ? देवर्षिद्वारा विनित भावले यसरी प्रश्न सोधिए पछि लक्ष्मीपति […]

उत्पत्तिका एकादशी

मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ । उत्पत्तिका एकादशी ब्रत कथा पद्मपुराण अनुसार, धर्मराज युधिष्ठिरले एक पटक भगवान् श्रीकृष्णलाई एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राखे । यसैको […]

हरिबोधनी एकादशी – तुलसी विवाह

हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइन्छ । यसलाई हरिबोधिनी (प्रबोधिनी) एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा […]

निर्जला एकादशी – तुलसीको बीज रोपण

निर्जला एकादशी हिन्दू धर्ममा मनाइने एक महत्वपूर्ण व्रत हो जुन ज्येष्ठ शुक्ल एकादशी का दिन मनाइन्छ। यस दिन विशेष गरी उपवासी रहेर भगवान विष्णुको पूजा अर्चना गरिन्छ। “निर्जला” शब्दको अर्थ “जलविहीन” अर्थात् पानी नखाने भन्ने हुन्छ, जसले यस व्रतमा भक्तजनहरूले पानी पिउन नपर्ने र सम्पूर्ण दिन उपवासी रहनुपर्ने परम्परा झल्काउँछ। निर्जला एकादशी व्रतको उद्देश्य भगवान विष्णुको आशीर्वाद प्राप्त […]