माझी समुदायको लदी पूजा

माझी समुदायको लदी पूजा उनीहरूको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक परम्परा हो। नदी किनारमा बसोबास गर्ने माझी समुदायले आफ्नो जीवनयापन नदीसँग गहिरो रूपमा जोडिएको मान्छन्। त्यसैले नदीले सधैँ सुरक्षा, समृद्धि र सुख प्रदान गरिरहोस् भन्ने कामना गर्दै हरेक वर्ष सामूहिक रूपमा लदी पूजा गर्ने चलन रहेको छ। परम्पराअनुसार यो पूजा प्रायः फागुन महिनाको तेस्रो मंगलबार मनाइन्छ। यस अवसरमा माझी समुदायका […]

राधाकृष्ण रथ यात्रा

विराटनगरमा प्रत्येक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट युगल जोडी राधाकृष्ण राखेर निकालिने रथयात्राको अवलोकन गर्न नेपाल भारत लगायतका सयौ भक्तजन विराटनगर आउने गर्दछन । वि.स. १९८८ मा खटयात्राबाट सुरु रथयात्रा ०२४ सालदेखि रथयात्रामा परिणत गरिएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ५ लाख बढी भक्तजन सहभागी रहेको छ […]

थकाली तोरन्लह पर्व

म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ। नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन्। फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले […]

थकाली फालो पर्व

मुस्ताङको थाक सातसय क्षेत्रअन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमार यात्रा (फालो) शुरु भएको छ । थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका– २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्लपक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा (फालो) पर्व मनाउने चलन छ ।  गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका पाँचदेखि १३ वर्ष मुनिका […]

उत्तरायण दक्षिणायन

वर्षमा दुई पटक सूर्यको स्थितिमा परिवर्तन हुन्छ । यो परिवर्तनलाई उत्तरायण र दक्षिणायनको रूपमा चिनिन्छ । वैदिक पञ्चाङ्ग अनुसार वर्ष दुई प्रकारको हुन्छ – चन्द्र वर्ष र सूर्य वर्ष। चन्द्र वर्षको महिनालाई चन्द्र मास भनिन्छ, चन्द्र मासमा दुईवटा पक्ष हुन्छ- कृष्ण पक्ष र शुक्ल पक्ष। सूर्य वर्षमा दुईभाग हुन्छ- उत्तरायण र दक्षिरायन। ज्योतिष शास्त्रका अनुसार […]