नवलपरासीको त्रिवेणीमा माघे औँसीका दिन बिशाल मेला लाग्ने गरेको छ । विनयी त्रिबेणी गाऊपालिका वडा नं.६ त्रिबेणी धाममा करिब एक हप्ता सम्म चल्ने मेलामा बिशेष गरी माघे औशीको दिन त्रिबेणी धाम स्थित नारायणी नदिमा स्नान पश्चात सुर्यको अराधना गर्दा पुण्य प्राप्त हुने बिश्वास गरिन्छ । एतिहासिक एव पर्यटकिय क्षेत्र मानीने त्रिवेणी धाममा नारायणी, सोन भद्र […]
Category Archives: Festival
पशुपतिनाथको आर्यघाटमा माधवनारायण मेला
नेपाल संवतको आठौँ शताब्दीदेखि एकमहिने यो मेला शुरु भएको थियो । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ। माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ। हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण […]
अदुःख नवमी
भाद्र शुक्ल नवमीलाई ‘अदुःख नवमी’ भनिन्छ र यसको व्रत उदयव्यापी तिथि (पूर्णिमाको अघि आउने तिथि) मा गर्ने परम्परा छ। स्कन्दपुराण अनुसार यस व्रतले सबै दुःखहरू हटाउने क्षमता राख्दछ – विशेष गरी भगवती गौरीको पूजाले अनन्त सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। पूजा विधिमा कलश (एउटा गणेशको पूजा सहित) मा प्रतिमा राख्नु, नौ किसिमका पक्वान्न […]
बड्का अत्तवारी पर्व
बड्का अत्तवारी पर्व: थारु समुदायको गौरवपूर्ण चाड नेपालको थारु समुदायले मनाउने बड्का अत्तवारी (थारु भाषामा “रैब पर्व”) पर्व, भाद्र महिनाको पहिलो आइतबारबाट सुरु गरी त्यसै महिनाभर आइतबारहरूमा मनाइन्छ ऐतिहासिक पौराणिकता र धार्मिक विश्वास यो पर्व मुख्यतया महाभारतकालीन पौराणिक प्रसंगहरूसँग जोडिन्छ – जब पाण्डवहरूको भीमले थारु राजा दंगीशरणलाई शत्रुबाट बचाउन सहयोग गरे, तबको स्मरणमा यो पर्व प्रारम्भ भएको […]
पाल्पा भगवती जात्रा
हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पामा भगवती जात्रा मनाउने चलन छ । पहाडी जिल्ला पाल्पाको शानको रूपमा यो जात्रा मनाउने गरिन्छ। तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ । जात्राको महत्त्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ […]