माघी पर्व

माघी पर्व: थारु, मगर, छन्त्यालाका प्रमुख पर्वहरू माघी पर्व नेपालका विभिन्न जातजातिहरू, विशेष गरी थारु, मगर, र छन्त्याल समुदायहरूका लागि अत्यन्तै महत्वपूर्ण पर्व हो। यो पर्व माघ महिनाको पहिलो दिन, अर्थात् माघी (माघको १ गते) मनाइन्छ। यो पर्व कृषि, उपहार, र उत्सवका रूपमा मनाइन्छ र समाजमा खुशी, समृद्धि, र भातृत्वको प्रतीक मानिन्छ। माघी पर्वको धार्मिक र सांस्कृतिक महत्त्व 1. कृषि सम्बन्धी […]

दिशिपुजा

दशदिशाको पूजा गर्ने दिन: दिशि पूजा दिशि पूजा हिन्दू संस्कृतिमा विशेष महत्व राख्ने पूजा हो, जसलाई दश दिक्पाल (दश दिशा र तिनका संरक्षक देवता) लाई समर्पित गरिन्छ। यो पूजा विशेष गरी घर, मन्दिर, तथा अन्य धार्मिक स्थलहरूको सुरक्षा, शुद्धता र समृद्धिका लागि गरिन्छ। दिशि पूजाको महत्व हिन्दू धर्ममा पूर्व, पश्चिम, उत्तर, दक्षिण, उत्तरपूर्व, दक्षिणपूर्व, उत्तरपश्चिम, […]

मतिना पारु

मतिना पारु नेपालमा बसोवास गर्ने नेवार समुदायको एक लोकप्रिय चाड हो । यो चाड यःमरि पुन्हिको भोली पल्ट पर्दछ। पुन्हि भन्नाले नेपालभाषामा पूर्णिमा हो, त्यसको भोली पल्ट, ‘पारु’ भन्नाले प्रतिपदा बुझिन्छ। मतिना भनेको माया। योमरी पुन्ही सँग सम्बन्धित थुप्रै संस्कार र संस्कृतिहरू छन्। लोकप्रिय रूपमा खानाको परिकार यःमरिको चर्चा हुँदै गर्दा यसको वातावरण, मौसम र स्वास्थ्य सँगको सम्बन्ध बारे कुराकानी […]

धन्वन्तरि जयन्ती

आयुर्वेद विज्ञानका प्रवर्तक धन्वन्तरिको स्मरणमा आज देशभर धन्वन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । “स्वस्थ पर्यावरण र मावन स्वास्थ्यका लागि आयुर्वेद” भन्ने नाराका साथ मनाइँदैछ। हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन देशभरका आयुर्वेद संस्थाहरुमार्फत यो धन्वन्तरि जयन्ती मनाउने गरिन्छ ।  आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद चिकित्सक डा. वंशदीप शर्मा खरेलका […]

रमा एकादशी ब्रत

हिन्दू धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशीहरू हुन्छन् भने अधिकमासअथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो । यस तिथिमा नेपाल र भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत धारण गर्नुका साथै यसलाई एक पर्वको रूपमा मनाउने गर्दछन् । कथा धर्मराज युधिष्ठिर भन्दछन् – हे भगवान! कार्तिक कृष्ण एकादशीको नाम के […]