डिसेम्बर १९, २०१७ मा संयुक्त राष्ट्र संघले सन् २०१८ मा शुरु हुने गरि हरेको वर्ष सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो | संयुक्त राष्ट्र संघको सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय सुनाईसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिहरुको पहिचान तथा सांकेतिक भाषाको महत्वका सम्वब्धमा जनचेतना जगाउनका लागि महत्वपूर्ण कदम हो | विश्वका […]