किराँत समाज सुधार दिवस

विसं १९८८ वैशाख २४ गते पाँचथरको लोब्रेचौरमा १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द को सक्रियतामा किराँत धर्ममा सुधारका सात बुँदामा ‘सत्यधर्म मुचुल्का’ जारी गरिएको थियो । त्यही सम्झनामा प्रत्येक वर्ष वैशाख २४ गते देशभरका किराँत धर्मावलम्बीले समाज सुधार दिवस मनाउने गरेको विश्व ज्योतिष महासङ्घको उपाध्यक्षसमेत रहनुभएका किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले जानकारी दिए। मुचुल्कामा किराँत मन्दिरमा रक्तबलि दिएर […]