विश्व बालश्रम विरुद्ध दिवस

बालबालिकाको हक अधिकारको रक्षा गर्न बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई श्रमिक बनाउन बर्जित गरेको छ । विश्व भर जून महिनाको १२ तारिखमा अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवस मनाइन्छ । भारतका बालअधिकार अभियानमा काम गरी ख्याति कमाएका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी भन्छन्- “शिक्षा बिनाको वाल्यकाल वाल्यकालनै हैन र […]

विश्व वातावरण दिवस

विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । ‍‍‌‌ इतिहास वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो […]

विश्व धुम्रपान रहित दिवस

मे ३१ तारिख, विश्व धुम्रपान रहित दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्ष ‘सूर्तीजन्य पदार्थ नियन्त्रणमा सूर्ती उद्योगको हस्तक्षेप रोकौ’ भन्ने नारा तय गरिएको छ । दिवसको अवसरमा विभिन्न चेतनामुलक कार्यक्रमका साथै सुर्तिजन्य पदार्थले मानव स्वास्थ्ययमा पर्ने असरका बारेमा भन्ने नाराका साथ आज विश्व धुमपान रहीत दिवस मनाईंदैछ । सूर्तीजन्य पदार्थमा कार्बन मोनोअक्साइड, […]

विश्व सगरमाथा दिवस

सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने अन्तर्राष्ट्रिय/राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो । विश्वको सबैभन्दा ठूलो हिमाल सगरमाथा ८ हजार ८४८ मिटर आरोहणका क्रममा हालसम्म(2020AD) २९० भन्दा बढीको निधन भइसकेको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि […]

जैविक विविधता दिवस

सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ । जीवित प्राणी एवं वनस्पतीमा फरकपन हुनु, भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ। यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता […]