विश्व सगरमाथा दिवस

सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने अन्तर्राष्ट्रिय/राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो । विश्वको सबैभन्दा ठूलो हिमाल सगरमाथा ८ हजार ८४८ मिटर आरोहणका क्रममा हालसम्म(2020AD) २९० भन्दा बढीको निधन भइसकेको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि […]