निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस हरेक वर्ष ४ जून, तारिखमा भब्यताका साथ मनाइन्छ । उनीहरुलाई कुपोषण नहोस् भनेर ठूला ठूला पाँचतारे होटलमा गोष्टि र सेमिनार गर्छन्, तर सिरियामा निर्दोष बालबालिका माथि इस्रायल र रुसले अत्यन्तै क्रुरता पूर्वक मारिरहेका छन्। त्यसैगरी बर्मामा पनि निर्दोष रोहिग्या बालबालिका माथि बर्माका रकान समूहले कत्लेआम गरिरहेका छन् । के […]
Tag Archives: June
विश्व रक्तदाता दिवस
रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । ‘रगत दिँदा केही हुँदैन’ भन्ने चेतना विशेषगरी युवायुवतीमा आउन नसक्दा अझै पनि बिरामीले सहजरुपमा रगत पाउन सकिरहेका छैनन् । नेपालमा रक्तदान सुरु भएको ५१ वर्ष बितिसकेको छ । […]
विश्व बालश्रम विरुद्ध दिवस
बालबालिकाको हक अधिकारको रक्षा गर्न बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई श्रमिक बनाउन बर्जित गरेको छ । विश्व भर जून महिनाको १२ तारिखमा अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवस मनाइन्छ । भारतका बालअधिकार अभियानमा काम गरी ख्याति कमाएका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी भन्छन्- “शिक्षा बिनाको वाल्यकाल वाल्यकालनै हैन र […]
विश्व खडेरी रोकथाम दिवस
बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समूदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ । जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण […]
विश्व योग दिवस
आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा […]