रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । ‘रगत दिँदा केही हुँदैन’ भन्ने चेतना विशेषगरी युवायुवतीमा आउन नसक्दा अझै पनि बिरामीले सहजरुपमा रगत पाउन सकिरहेका छैनन् । नेपालमा रक्तदान सुरु भएको ५१ वर्ष बितिसकेको छ । […]
Category Archives: World
विश्व जनसंख्या दिवस
आज ११ जुलाई अर्थात विश्व जनसंख्या दिवस , नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईदैछ । संयुक्त राष्ट्रसघको आहृवान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । किशोरावस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने र जनसंख्या व्यवस्थापन प्रभावित हुने भएकाले जनसंख्या दिवसमा किशोरावस्थामा हुने […]
विश्व नर्स दिवस
अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो । मे १२ तारिख अर्थात विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंछ । विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको […]
बिश्व रेडक्रस दिवस
सन् १८५९ मा एकातिर फ्रान्स तथा इटली, अर्कोतिर अष्ट्रिया भई दुई पक्षका बीच उत्तरी इटलीको सल्फेरिनो भन्ने ठाउँमा भयंकर युद्ध चलिरहेको थियो । त्यसै बखत आफ्नो व्यक्तिगत कामको सिलसिलामा स्विजरल्यान्डको जेनेभामा सन् १८२८ मो मे ८ तारिखमा जन्म लिएका जाँ हेनरी ड्युना ले मानव चित्कारहरू एक्कासि उनको कानमा बज्रन पुग्यो आइया, आइयु उफ् पानी–पानीजस्ता कोलाहल […]
विश्व प्रेस स्वतन्त्रता दिवस
विश्मा प्रेस स्वतन्त्रता दिवस १९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा कनाउँदै आएको हो । नेपालको अन्तरिम संविधान ०६३ को धारा १२ मा स्वतन्त्रताको हक अन्तर्गत विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हतियार शान्तिपूर्वक भेला हुने अधिकार, राजनीतिक दल खोल्ने, संघ/संस्था खोल्ने, आवतजावत गर्ने, […]