विश्व धुम्रपान रहित दिवस

मे ३१ तारिख, विश्व धुम्रपान रहित दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्ष ‘सूर्तीजन्य पदार्थ नियन्त्रणमा सूर्ती उद्योगको हस्तक्षेप रोकौ’ भन्ने नारा तय गरिएको छ । दिवसको अवसरमा विभिन्न चेतनामुलक कार्यक्रमका साथै सुर्तिजन्य पदार्थले मानव स्वास्थ्ययमा पर्ने असरका बारेमा भन्ने नाराका साथ आज विश्व धुमपान रहीत दिवस मनाईंदैछ । सूर्तीजन्य पदार्थमा कार्बन मोनोअक्साइड, […]