विश्व संगीत दिवस

संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ मा  विभिन्न सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ । कसरी सुरु भयो विश्व संगीत दिवस ? सन्  १९८२ मा फ्रान्सको पेरिसमा पहिलो पटक संगीत दिवस मनाइएको थियो।  विश्व संगीत दिवसको परिकल्पना अमेरिकी संगीतकार  जोल कोहेनले गरेका थिए। फ्रान्सका राजनीतिज्ञ […]

विश्व योग दिवस

आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा […]

विश्व लागूपदार्थ ओसार पसार विरुद्धको दिवस

लागू औषध तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्ष जुन २६ गते मनाउने गरिन्छ । The International Day Against Drug Abuse and Illicit Trafficking is a United Nations International Day against drug abuse and the illegal drug trade. It is observed annually on 26 June, since 1989. The date June 26 is to commemorate Lin Zexu’s dismantling of the opium trade in Humen, […]

विश्व स्वास्थ्य दिवस

विश्व स्वास्थ्य सङ्गठन (डब्‍ल्‍यूएचओ – WHO) विश्वका देशहरू स्वास्थ्य सम्बन्धि समस्याहरूमाथि आपसी सहयोग एवम् मानक विकसित गर्ने संस्था हो । विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ सम्बद्ध सदस्य छन् । यो संयुक्त राष्ट्र संघको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रिल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । नेपाल पनि विश्व स्वास्थ्‍य […]

विश्व मूर्ख दिवस

प्रिल महिनाको १ तारिखलाई मूर्ख दिवसका रूपमा मनाउने प्रचलन हिजोआज संसारभर उत्तिकै र उस्तै पाइन्छ । यो दिन सबैजना एकअर्कासँग ‘जोक’ गर्छन्, यो केबल हास्न र हसाउनका लागि मात्र हुन्छ । यो दिन मानिस अएअर्कालाई मूर्ख बनाएर हास्ने गर्छन्, तर खास कुरा के छ भने अन्य दिनजस्तो यो दिन मूर्ख बनिने व्यक्ति रिसाउँदैनन् । संसारमा […]