विश्व जनसङ्ख्या दिवस

विश्व जनसङ्ख्या दिवस ११ जुलाईको दिन संसार भरि मनाईने वार्षिक क्रार्यक्रम हो्। जसका माध्यमबाट विश्वमा रहेका जनसङ्ख्यासँग सम्बन्धि समस्या उठाइ त्यसका बारेमा जनचेतना अभिवृद्धि गर्ने का गरिन्छ। संयुक्त राष्ट्रसंघीय विकास कोष (United Nations Development Programme)को गभर्निङ काउन्सिल द्वारा सन् १९८९ देखि ११ जुलाई लाई जनसङ्ख्या दिवसको रूपमा मनाउन थालिएको हो। यो विश्व जनसङ्ख्या ५ अर्ब […]

विश्व खेलकुद पत्रकार दिवस

विश्वभर सन् १९९४ देखि हरेक वर्ष जुन २ तारिखलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाउने गरिएको हो । नेपालमा पनि खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष यो दिन विशेष कार्यक्रम गर्दै आएको छ । अन्तराष्ट्रिय खेलकुद प्रेस एसोसिएसन आजभन्दा ९३ बर्ष पहिले गठन भएको हो, खेलकुद पत्रकारहरुको हकहित, सुरक्षा र व्यवसाहिकताका […]