हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पामा भगवती जात्रा मनाउने चलन छ । पहाडी जिल्ला पाल्पाको शानको रूपमा यो जात्रा मनाउने गरिन्छ। तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ । जात्राको महत्त्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ […]
Category Archives: Tithi
गङ्गा सप्तमी
प्रत्येक वर्ष वैशाख शुक्ल सप्तमीका दिन मनाइने गङ्गा उत्पत्ति पर्व आज विभिन्न नदीमा विधिपूर्वक पूजा आराधना गरी मनाइन्छ । द्वापरयुगमा कपिलमुनिको श्रापबाट राजा सगरका ६० हजार छोरा भष्म भएपछि उहाँका सन्तति भगीरथले पितृ मुक्तिका लागि वर्षौँ तपस्या गरी स्वर्गबाट गङ्गालाई पृथ्वीमा अवतरण गराएको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । वैशाख शुक्ल सप्तमीका दिन स्वर्गबाट […]
पशुपतिनाथमा दमन पुष्पार्पण
काठमाडौं उपत्यकाको हृदयस्थलमा अवस्थित पशुपतिनाथ मन्दिर हिन्दू धर्मावलम्बीहरूको गहिरो श्रद्धा र आस्थाको केन्द्र हो। यस पवित्र स्थलमा वर्षभरि विविध धार्मिक अनुष्ठान र पर्वहरू मनाइन्छन्, जसमा एक विशेष र सुगन्धित उत्सव हो दमन पुष्पार्पण। दमन पुष्पको धार्मिक महत्त्व दमन (Leucas indica) एक वनस्पति हो। नेपाली परम्परामा यसलाई पवित्र फूलको रूपमा लिइन्छ, जसले शरीर र आत्मालाई शुद्ध बनाउने विश्वास गरिन्छ। […]
कूर्म जयन्ती
भगवान् विष्णुले कूर्म (कछुवा) का रूपमा दोस्रो अवतार लिनुभएको सम्झनामा आज कूर्म जयन्ती मनाइँदैछ। सत्य युगमा वैशाख शुक्ल पूर्णिमाका दिन भगवान् विष्णुले देवताको रक्षा गर्न कूर्म अवतार लिनुभएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ। वैदिक ग्रन्थअनुसार, जब पृथ्वीमा धर्म संकटमा पर्छ, तब भगवान् विभिन्न रूपमा अवतरित भई मानव कल्याणका लागि कार्य गर्नुहुन्छ। भगवान् विष्णुले मत्स्य, कूर्म, वराह, […]
निमको पात खाने
आज नीमको पात खाने दिन । नीमलाई तीतो अमृतका रूपमा चिनिन्छ । नयाँ वर्ष सुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आउँदो वर्षको मिठासको पर्खाई लाई नीमको पात खाने चलनले बिम्बका रूपमा बुझाउँछ । अर्कोतर्फ नैरोग्यताको प्रतिकका रूपमा नीम खाने चलन पनि चल्दै आएको छ । नीम प्राचिनकालदेखि नै एउटा आयुर्वेदिक औषधिका रूपमा प्रयोग हुँदै आइरहेको […]