चाँगुनारायण अखण्डदीप दर्शन

चाँगुनारायण मन्दिरमा बालिएको अखण्ड दीप दर्शनका लागि हजारौ दर्शनार्थी आउछन।चाँगुनारायणको अखण्ड दीपलाई हरिबोधनी एकादशीको भोलिपल्ट अर्थात् साँझदेखि दर्शनका लागि मन्दिरको मुख्यद्वार पश्चिमपट्टकिो ढोकाअगाडि राखिएको अखण्ड दीप दर्शन गर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे र साँखुका हजाराँै दर्शनार्थीको भीड लाग्ने गर्दछ ।दर्शनका लागि रातभर राखिएको अखण्ड दीप दर्शन गरेमा मृत्युपश्चात् यमलोकमा यमराजले अखण्ड दीपको दर्शन गरेको छ […]

बलम्बु महालक्ष्मी जात्रा

चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्।  बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ। स्थानीय हरिप्रसाद श्रेष्ठले बलम्बु महालक्ष्मी जात्राको पनि अनेक मौलिक पक्ष रहेको बताउँदै उपत्यकामा मनाइने […]

वामन जयन्ती

भाद्र शुल्क पक्षको द्वादशीलाई वामन द्वादशी या वामन जयन्ती भन्ने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान् श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। धर्तीमा अन्याय र अत्याचार बढ्दै गएपछि, भगवानले कुनै न कुनै अवतारमा आएर त्यो अत्याचार गर्ने सैतानको विनाश गरेको धेरै कथाहरू हामीले सुनेका छौ। भगवान् विष्णुले अरू अवतार जस्तै वामन अवतार पनि यस्तै […]

अदुःख नवमी

भाद्र शुक्ल नवमीलाई ‘अदुःख नवमी’ भनिन्छ र यसको व्रत उदयव्यापी तिथि (पूर्णिमाको अघि आउने तिथि) मा गर्ने परम्परा छ। स्कन्दपुराण अनुसार यस व्रतले सबै दुःखहरू हटाउने क्षमता राख्दछ – विशेष गरी भगवती गौरीको पूजाले अनन्त सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। पूजा विधिमा कलश (एउटा गणेशको पूजा सहित) मा प्रतिमा राख्नु, नौ किसिमका पक्वान्न […]

राष्ट्रिय धर्मसभा दिवस

वि.सं. २०६६ सालदेखि नेपालभर राष्ट्रिय धर्मसभा दिवस मनाउने चलन छ। आजभन्दा करिब १०० वर्षअघि, जब श्री ३ चन्द्रशमसेर नेपालका प्रधानमन्त्री थिए, नेपालको आधुनिक इतिहासमा पहिलो धर्मसभा वि.सं. १९६१ मा आयोजित भएको थियो। चन्द्रशमसेरले सम्पूर्ण विद्वान र पण्डितहरुलाई निम्तो दिएर एक हप्ता लामो धर्मसभा आयोजना गरेका थिए। यही धर्मसभापछि नेपालले आधिकारिक र औपचारीक सम्वत विक्रम सम्वत प्रयोग गर्न थालेको हो। नेपाल सनातन […]