युगादि तिथि

चार युग सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग को प्रारम्भ समयमा परेको तिथिलाई युगादि तिथि भनिन्छ। युग + आदि अर्थात् युगको आरम्भ हुने तिथि। जस दिन अतीत वा भविष्यमा कुनै नयाँ युग सुरु भयो वा हुनेछ, त्यसैलाई युगादि तिथि भनिन्छ। १. सत्ययुग: कार्तिक महिनाको शुक्ल पक्षको नवमी तिथिलाई सतयुगको आदि तिथि मानिएको छ। २. त्रेतायुग: वैशाख शुक्ल पक्षको तृतीया तिथिलाई त्रेतायुगको […]

परासिमा त्रिवेणीमेला

नवलपरासीको त्रिवेणीमा माघे औँसीका दिन बिशाल मेला लाग्ने गरेको छ । विनयी त्रिबेणी गाऊपालिका वडा नं.६ त्रिबेणी धाममा करिब एक हप्ता सम्म चल्ने मेलामा बिशेष गरी माघे औशीको दिन त्रिबेणी धाम स्थित नारायणी नदिमा स्नान पश्चात सुर्यको अराधना गर्दा पुण्य प्राप्त हुने बिश्वास गरिन्छ । एतिहासिक एव पर्यटकिय क्षेत्र मानीने त्रिवेणी धाममा नारायणी, सोन भद्र […]

पशुपतिनाथको आर्यघाटमा माधवनारायण मेला

नेपाल संवतको आठौँ शताब्दीदेखि एकमहिने यो मेला शुरु भएको थियो । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ। माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ। हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण […]

औंसी श्राद्ध

औंसी श्राद्ध भनेको हिन्दु धर्ममा औंसीको दिन (औँसी) मा पितृहरूको स्मरण, तर्पण (जल अर्पण), पिण्डदान (पिण्ड चढाउने) र दानधर्म गरी उनीहरूको तृप्ति र मोक्षको लागि गरिने एक महत्त्वपूर्ण कर्मकाण्ड हो, जुन विशेषगरी पुसे औंसी (पौष शुक्ल पक्षको औंसी) मा गरिन्छ र यसलाई ‘सोह्र श्राद्ध’ भन्दा पनि पवित्र दिन मानिन्छ, जहाँ सबै प्रकारका पितृ (आफ्ना पुस्ता, […]

रुरु रिडीमा हृषिकेशस्थान जात्रा

पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रुरु क्षेत्र (रिडी)मा रहेको ऋषिकेश मन्दिर । यस मन्दिरलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालिगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको संगम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् । पाँच सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा हरिबोधनी […]