काठमाडौं उपत्यकाका चार भञ्ज्याङमध्येको पश्चिमी चन्द्रागिरी भञ्ज्याङको काखमा पर्ने थानकोटमा महालक्ष्मी अर्थात् सिन्दुर जात्रा – न्हूदँ (नेपाल सम्वत्) (नयाँ वर्ष) सुरू भएपछिको पहिलो जात्राको रूपमा लिइन्छ। स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमर: र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमर: (सातगाउँले जात्रा) भनिन्छ। ‘थानकोटे जात्रा’ को नामले बहुप्रचलित यस सिन्दुर जात्रालाई महालक्ष्मी जात्रा […]
Category Archives: National
भोटो जात्रा
परम्परा अनुसार रातो मच्छिन्द्रनाथको रथ जावलाखेल ल्याएको चौथो दिन भोटो देखाइन्छ। ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शाषन गरेका लिच्छविकालीन राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ वैशाख पुल्चोकबाट मङ्गलबजार, सुन्धारा, लगनखेलको थटी हुँदै जाउलाखेल ल्याइन्छ। उक्त भोटो छ महिना बुङ्गमतीमा र […]
बक्र ईद (उल-अजहा)
इस्लाम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन् । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’, ‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’ पनि भन्ने गरिन्छ । इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ । यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ । इस्लाम महिना जुल हिज्जाको दशौँ दिन यो […]
तुलसीपिए
तुलसी लामीएसी (Lamiaceae) परिवारमा चिनिने जडीबुटी हो। यो नेपालमा र दक्षिणपूर्व एशियाभरि व्यापक रूपमा खेती गरिन्छ। तुलसीको आयुर्वेदमा विशेष स्थान छ साथै नेपालका हिन्दूहरूको घरमा पनि। यो हिन्दूहरूले पवित्र मान्ने गर्दछन् र यसको पूजा पनि गर्ने गर्दछन्। नेपालमा तीन मुख्य प्रकारका तुलसीहरू पाइन्छन्। तुलसीले हाम्रो शरीरलाई विभिन्न संक्रमण र कलेजो, छाला, मृगौला आदिको रोगहरूबाट बचाउन […]
सूर्य पूजा
सूर्य सनातन धर्म दर्शनका प्रमुख देवताहरू मध्ये एक हुन जस्लाइ स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) का अग्नी पनि बताइन्छ ।अधिकांश अन्य देवताहरु सुक्ष्म हुँने हुँदा चिन्न र उपासना गर्न सहज नहुँने भएतापनि सुर्य प्रत्यक्ष देवता हुँनाले धेरैले सहजै उपासना गर्न सक्दछन । सुर्यलाइ शिव का तिन नेत्र मध्ये एक मानिन्छ । पृथ्वी देखी असंख्य योजन पर यहाँको गतीबीधी र क्रीयाकलापले केही असर […]