चाँगुनारायण मन्दिरमा बालिएको अखण्ड दीप दर्शनका लागि हजारौ दर्शनार्थी आउछन।चाँगुनारायणको अखण्ड दीपलाई हरिबोधनी एकादशीको भोलिपल्ट अर्थात् साँझदेखि दर्शनका लागि मन्दिरको मुख्यद्वार पश्चिमपट्टकिो ढोकाअगाडि राखिएको अखण्ड दीप दर्शन गर्न भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे र साँखुका हजाराँै दर्शनार्थीको भीड लाग्ने गर्दछ ।दर्शनका लागि रातभर राखिएको अखण्ड दीप दर्शन गरेमा मृत्युपश्चात् यमलोकमा यमराजले अखण्ड दीपको दर्शन गरेको छ […]
Category Archives: National
बलम्बु महालक्ष्मी जात्रा
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ। बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो। यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन्। बलम्बुको जात्रालाई ‘लाः तिइ मह्’ जात्रा भनिन्छ। स्थानीय हरिप्रसाद श्रेष्ठले बलम्बु महालक्ष्मी जात्राको पनि अनेक मौलिक पक्ष रहेको बताउँदै उपत्यकामा मनाइने […]
राष्ट्रिय विज्ञान दिवस
राष्ट्रिय विज्ञान दिवस प्रत्येक वर्ष असोज १ गतेका दिन नेपालभर मनाइने गरिन्छ । देशका सबै वर्ग, समुदाय तथा पेसागत क्षेत्रका व्यक्ति तथा संस्थाहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान पुर्याउने गरी परिचालन गर्ने तथा विज्ञान तथा प्रविधि विषयमा जनचेतना बढाउने, नीति निर्मातादेखि तल्लो तहका जनतासम्म यो प्रकृयामा सक्रिय भूमिका निभाउने अवस्था सिर्जना गर्नका लागि सचेतनामूलक र अभियानमुखी काम गर्ने उद्देश्यले प्रत्येक वर्षको […]
बड्का अत्तवारी पर्व
बड्का अत्तवारी पर्व: थारु समुदायको गौरवपूर्ण चाड नेपालको थारु समुदायले मनाउने बड्का अत्तवारी (थारु भाषामा “रैब पर्व”) पर्व, भाद्र महिनाको पहिलो आइतबारबाट सुरु गरी त्यसै महिनाभर आइतबारहरूमा मनाइन्छ ऐतिहासिक पौराणिकता र धार्मिक विश्वास यो पर्व मुख्यतया महाभारतकालीन पौराणिक प्रसंगहरूसँग जोडिन्छ – जब पाण्डवहरूको भीमले थारु राजा दंगीशरणलाई शत्रुबाट बचाउन सहयोग गरे, तबको स्मरणमा यो पर्व प्रारम्भ भएको […]
पाल्पा भगवती जात्रा
हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पामा भगवती जात्रा मनाउने चलन छ । पहाडी जिल्ला पाल्पाको शानको रूपमा यो जात्रा मनाउने गरिन्छ। तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्ने चलन छ । यसैलाई भगवतीको रथयात्रा भनिने गरेका छ । जात्राको महत्त्व सन् १८७१/७२ को नेपाल अंग्रेज युद्ध गाँसिएको छ […]