वटसावित्री व्रत हिन्दू धर्ममा एक प्रमुख पर्व हो, जसलाई विशेष गरी विवाहित महिलाहरूले पति की दीर्घायु र सुखी दाम्पत्य जीवनका लागि मनाउँछन्। यो व्रत ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथि देखि औँशी सम्म मनाइन्छ। वटसावित्री व्रतको इतिहास सावित्री र सत्यवान की प्रसिद्ध कथा संग जोडिएको छ। हिन्दू धर्म अनुसार, सावित्री नामक एक सशक्त महिला आफ्ना पतिको मृत्यु कोठा गएपछि यमराज संग संघर्ष गरी उनको […]
Category Archives: Festival
कीर्तिपुरमा बाघभैरव पर्व
हरेक वर्ष भदौ १ गतेका दिन उपत्यकाको दक्षिणपश्चिमस्थित ऐतिहासिक प्राचीन बस्ती कीर्तिपुरमा बाघभैरव देवताको जात्रा गरिन्छ । स्वयम्भू र पशुपतिनाथको प्रादुर्भाव हुनुअगावै पुरानो बस्ती कीर्तिपुर, मातातीर्थ र साँगासँगै विस्तार भएको हो भन्ने कुरा गोपाल वंशावलीमा उल्लेख गरिएको छ । गोपालवंशी गोपालकमध्ये एक जनाको गाईले रातिराति काठमाडांैको गौशाला देवपाटन हाल पशुपतिनाथ रहेको स्थानमा थुनबाट सबै दूध […]
मोक्षदा एकादशी – गीता जयन्ती
मार्गर्शीष मासको शुक्लपक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । यसलाई मानस रोग निवारण एकादशी, मोक्षदैनी एकादशी, मोहनशक एकादशी, शुद्ध एकादशी इत्यादीबाट पनि चिनिन्छ । यसदिन भगवान विष्णुको पुजा गरिन्छ । यसदिन व्रत बस्नाले मानिसको सबै पाप नष्ट हुन्छ र मानसिक रोग र कष्ट दुर हुने विश्वास पनि गरिन्छ । गीता जयंती मार्गशीर्ष मासको शुक्लपक्षको एकादशी गीता […]
उत्पत्तिका एकादशी
मंसिर महिनाको कृष्णपक्ष तिथिमा एकादशीको उत्पत्ति भएको हुनाले यसलाई उत्तिका एकादशी भनिएको हो । सबै एकादशी मध्ये उत्तिका एकादशी पहिलो भएको हुनाले यस एकादशीको व्रत लिने व्यक्तिहरूले आजकै दिनबाट एकादशी व्रत अनुष्ठानको प्रारम्भ गर्नुपर्दछ । उत्पत्तिका एकादशी ब्रत कथा पद्मपुराण अनुसार, धर्मराज युधिष्ठिरले एक पटक भगवान् श्रीकृष्णलाई एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राखे । यसैको […]
हरिबोधनी एकादशी – तुलसी विवाह
हरिबोधिनी एकादशीलाई वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । कात्तिक शुक्ल एकादशीका दिन भगवान विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरि मनाइन्छ । यसलाई हरिबोधिनी (प्रबोधिनी) एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा […]