बैशाख शुल्क नवमी एउटा पावन नवमी हो यस दिन लाई सीता नवमी अर्थात सिता जयन्ती भनिन्छ । धार्मिक ग्रन्थ का अनुसार यस दिनलाई माता सीता प्रकट हुनुभएको भनेर मानिन्छ । महाराजा जनक की छोरी हुन् सीता । माता सिताको जन्म त्रेतायूगमा रिग्देमा सितालाई धर्तिकी देवि माता भनेर पुज्ने गरेको पाईन्छ । सितालाई राजा जनकले खेत […]
Author Archives: smartpatro
अन्तर्राष्ट्रिय श्रमिक दिवस
अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने […]
आद्यगुरु शंकराचार्य जयन्ती
आद्यगुरु शंकराचार्य जयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन मनाइन्छ। यो दिन हिन्दू धर्मका महान दार्शनिक, वेदान्तका प्रखर व्याख्याता तथा अद्वैत वेदान्तका प्रवर्तक आदि शंकराचार्यको जन्मजयन्तीको रूपमा मनाइन्छ। उहाँले हिन्दू धर्मको संरक्षण तथा पुनर्जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। आद्यगुरु शंकराचार्यको जीवन परिचय शंकराचार्यको जन्म ई.स. ७८८ (संवत ८४३) मा केरलाको कालडी गाउँमा ब्राह्मण परिवारमा […]
अक्षय तृतीया
अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ । पुराण ग्रन्थहरू अनुसार यस दिनमा जो पनि शुभ कार्य गरिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ । यसै कारण अक्षय तृतीया भनिएको हो। सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर बैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्तहरूमा मानिन्छ । भविष्य पुराण अनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ, सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो । भगवान विष्णुले नर-नारायण, हयग्रीव र परशुराम को अवतरण […]
विश्व औलो दिवस
World Malaria Day (WMD) is an international observance commemorated every year on 25 April and recognizes global efforts to control malaria. Globally, 3.3 billion people in 106 countries are at risk of malaria. In 2012, malaria caused an estimated 627,000 deaths, mostly among African children. Asia, Latin America, and to a lesser extent the Middle East and parts of Europe are […]