बिश्व रेडक्रस दिवस

सन् १८५९ मा एकातिर फ्रान्स तथा इटली, अर्कोतिर अष्ट्रिया भई दुई पक्षका बीच उत्तरी इटलीको सल्फेरिनो भन्ने ठाउँमा भयंकर युद्ध चलिरहेको थियो । त्यसै बखत आफ्नो व्यक्तिगत कामको सिलसिलामा स्विजरल्यान्डको जेनेभामा सन् १८२८ मो मे ८ तारिखमा जन्म लिएका जाँ हेनरी ड्युना ले मानव चित्कारहरू एक्कासि उनको कानमा बज्रन पुग्यो आइया, आइयु उफ् पानी–पानीजस्ता कोलाहल […]

कानून दिवस

२००९ साल वैसाख २६ गते प्रधान न्यायालय ऐन २००८ मा लालमोहर लागेर लागु भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष कानून दिवश मनाउने गरिन्छ । यो प्रधान न्यायालय नै २०१३ सालबाट सर्वोच्च अदालत ऐन आएपछि आजको सर्वोच्च अदालतको रुपमा रुपान्तरित भएको हो । कार्यपालिका र व्यवस्थापिकाबाट न्यायपालिकालाई अलग गरेर प्रधानन्यायलयको स्थापना भएको दिन भएकाले आजको दिनलाई […]

बुद्ध जयन्ती

वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्ती । भगवान् बुद्धप्रति आस्था प्रकट गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै […]

नृसिंह जयन्ती

आज नृसिंहजयन्ती परेको छ । वैशाख शुक्ल त्रयोदशीकै दिन भगवान्को नृसिंह अवतार भएको थियो । नृसिंह भनेको आधा मानव र आधा सिंहको रूप हो । हिरण्यकशिपुले न दिन न रात, न भित्र न बाहिर, न शस्त्रले न अस्त्रले, न पृथ्वीमा न आकाशमा, न पानीमा न जमीनमा, न मान्छेले न जनवार केहीले पनि मार्न नसक्ने वरदान […]

विश्व प्रेस स्वतन्त्रता दिवस

विश्मा प्रेस स्वतन्त्रता दिवस १९९३ को डिसेम्बर २० मा संयुक्त राष्ट्रसंघको साधारणसभाको निर्णयअनुसार प्रत्येक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा कनाउँदै आएको हो । नेपालको अन्तरिम संविधान ०६३ को धारा १२ मा स्वतन्त्रताको हक अन्तर्गत विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हतियार शान्तिपूर्वक भेला हुने अधिकार, राजनीतिक दल खोल्ने, संघ/संस्था खोल्ने, आवतजावत गर्ने, […]