कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुन:र्स्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिन बैशाख ८ गते हरेक बर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले बैशाख ८ […]
Author Archives: smartpatro
विश्व सम्पदा दिवस
आज विश्व सम्पदा दिवस नेपालमा पनि मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक बर्ष आजका दिनमा मनाईने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमासरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ […]
नयाँ वर्ष
नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बतमान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, […]
विश्व बालश्रम विरुद्ध दिवस
बालबालिकाको हक अधिकारको रक्षा गर्न बालबालिका सम्बन्धि ऐन २०४८ ले १६ वर्ष मुनिका बालबालिका भनेर परिभाषित गर्दै उनीहरुलाई श्रमिक बनाउन बर्जित गरेको छ । विश्व भर जून महिनाको १२ तारिखमा अन्तराष्ट्रिय बालश्रम विरुद्धको दिवस मनाइन्छ । भारतका बालअधिकार अभियानमा काम गरी ख्याति कमाएका नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी भन्छन्- “शिक्षा बिनाको वाल्यकाल वाल्यकालनै हैन र […]
विश्व वातावरण दिवस
विश्व वातावरण दिवस बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । इतिहास वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो […]