हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार यो दिवस मनाइँदै आएको छ । नेपालमा हरेक वर्ष २ हजारभन्दा माथि कुष्ठरोगका नयाँ बिरामी पत्ता लाग्ने गरेका छन् । नेपाल सरकारले नि:शुल्क कुष्ठरोगको औषधि उपलब्ध गराउँदै आइरहेको छ । कुष्ठरोग सरुवा रोग भएका कारण परिवारमा वा समुदायमा कसैलाई देखिएमा अरुलाई पनि सर्न सक्छ । तर, यो सर्न लामो […]
Category Archives: Diwas
माघी पर्व
माघी पर्व: थारु, मगर, छन्त्यालाका प्रमुख पर्वहरू माघी पर्व नेपालका विभिन्न जातजातिहरू, विशेष गरी थारु, मगर, र छन्त्याल समुदायहरूका लागि अत्यन्तै महत्वपूर्ण पर्व हो। यो पर्व माघ महिनाको पहिलो दिन, अर्थात् माघी (माघको १ गते) मनाइन्छ। यो पर्व कृषि, उपहार, र उत्सवका रूपमा मनाइन्छ र समाजमा खुशी, समृद्धि, र भातृत्वको प्रतीक मानिन्छ। माघी पर्वको धार्मिक र सांस्कृतिक महत्त्व 1. कृषि सम्बन्धी […]
राष्ट्रिय भक्का दिवस
हरेक वर्ष पुस २९ गते राष्ट्रिय भाक्का दिवस मनाईन्छ । पूर्वी तराईका आदिवासीहरुले स्थानीय उत्पादन प्रवद्र्धन तथा मौलिक खाजा भक्काको संरक्षणका लागि हरेक वर्ष भाक्का दिवस मनाउँदै आएका हुन् । भाक्का कोच राजवंशी समुदायको खाजामा लोकप्रिय हिउँदे भाक्का चामलको पिठोबाट तयार गरिने परिकार हो । पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा यो खाजा लोकप्रिय […]
अरनिको स्मृति दिवस
महान कलाकार अरनिको स्मृति दिवस नेपाल र चीन दुबै देशमा विशेष महत्वको साथ मनाउने गरिन्छ । अरनिकोको निधन भएको दिन पारेर विभिन्न कार्यक्रम गरी प्रत्येक वर्षको पुष २३ गते मनाईने यो परम्परा विसं २०५८ सालदेखि सुरु भएको हो । सन् १३०६ मार्च ११ तारिखमा ६३ वर्षको उमेरमा कलाकार अरनिकोको चीनमा निधन भएको थियो । उनको […]
विश्व आत्महत्या रोकथाम दिवस
हरेक वर्ष सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ, आत्महत्या रोकथामको लागि अन्तर्राष्ट्रिय सङ्घ (IASP) द्वारा आयोजित र विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा समर्थित छ। नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन। मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन्। […]