नेपालमा गोरखापत्र प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो । विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिकरूपमा गोरखापत्रको प्रकाशन सुरु भएको हो । एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्र मुलुकको गौरवशाली प्रकाशन हो । गोरखापत्र प्रकाशनको प्रारम्भदेखि […]
Category Archives: Diwas
आधिकारिक भाषा दिवस बागमती प्रदेश
बागमती प्रदेश सरकारले नेपाली भाषाका अतिरिक्त तामाङ भाषा र नेपाल भाषा (नेवाः भाषा) लाई पनि सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने ऐतिहासिक निर्णय गरेको दिन २०८१ साल वैशाख २४ गते हो। यस दिनलाई प्रदेश सरकारले सरकारी कामकाजको ‘आधिकारिक भाषा दिवस’ (Official Language Day) का रूपमा मनाउने निर्णय गर्दै प्रदेशभर सार्वजनिक विदा पनि घोषणा गरेको थियो। प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० अनुसार कात्तिक २३ […]
विश्व निमोनिया दिवस
आज विश्व निमोनिया दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २००९ देखि प्रत्येक वर्ष नोभेम्बर १२ लाई विश्व निमोनिया दिवसको रूपमा मनाउने घोषणा गरेकोे हो। यसको उद्देश्य निमोनियाबारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नुका साथै निमोनियाबाट बच्ने उपाय, निमोनियाको रोकथाम र उपचारका उपायबारे जनचेतना फैलाउनु रहेको छ। नेपालमा पनि बालबालिकाको मृत्युको […]
शान्ति र विकासको लागि विश्व विज्ञान दिवस
१० नोभेम्बर अर्थात् शान्ति र विकासका लागि विश्व विज्ञान दिवस । वातावरणको संरक्षण गर्दै शान्ति र विकासका लागि नवीनतम विज्ञान र प्रविधिको विकास गर्ने उद्देश्यका साथ बुधबार विश्वभर यो दिवस मनाइँदैछ । शान्तिपूर्ण र दिगो समाजका लागि विज्ञानको भूमिकाबारे जनचेतना फैलाउँदै देशहरूबीच साझा विज्ञानको लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय एकता बनाउनु यस दिवसको मुख्य उद्देश्य हो […]
विश्व खुशी दिवस
मार्च २० अर्थात् अन्तर्राष्ट्रिय खुसी दिवस। संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ। यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन सुरु गरिएको हो। जीवनको आनन्द नै खुशीमा मात्र हुन्छ भनेर मानिसले बुझ्नु जरुरी हुन्छ। सन् २०११ मा संयुक्त राष्ट्र संघको महासभाले एक प्रस्ताव पारित गर्दै खुसीलाई […]