विश्व द्वन्द्वमा यौन हिंसा उन्मूलनको दिवस

नेपालसहित संसारभर प्रत्येक वर्ष जुन १९ मा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष यो दिवस मनाउने घोषणा सन् २०१५ जुन १९ मा गरेको हो ।  युद्धका समयमा यौन हिंसामा पर्नेहरूका वेदनाको सम्बोधन गरी अधिकारको प्रत्याभूत गर्दै विश्वसमक्ष उनीहरूका आवाज बुलन्द बनाउन तथा द्वन्द्वका समयमा हुने यौन हिंसाको उन्मूलनका लागि दिवस महत्वपूर्ण […]

विश्व स्तनपान सप्ताह

विश्व स्तनपान सप्ताह एक वार्षिक उत्सव हो जुन, १ देखि ७ अगस्टसम्म प्रत्येक वर्ष आयोजित गरिन्छ। २४ जुलाई २०२१ सम्मको तथ्यांकअनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरुले आयोजना गर्ने गरेको पाइन्छ। वर्ल्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य संगठन, र युनिसेफ एकसाथ जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर आएको […]

विश्व बालुवा र धूल आंधी सँग लड्ने दिवस

८ जून, २०२३ मा संयुक्त राष्ट्रसंघ महासभाले घोषणा गर्‍यो कि १२ जुलाईलाई बालुवा र धूलो आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइने छ। यस दिवसको उद्देश्य समुदायहरू, सरकारहरू र सङ्गठनहरूलाई यस प्रकारका आँधीहरूको विनाशकारी प्रभावको विरुद्ध काम गर्न र रोकथाम गर्नका लागि सहयोग गर्न प्रोत्साहित गर्नु हो। यस विशेष दिनको पालनको एउटा महत्त्वपूर्ण भाग यो हो […]

विश्व समुद्र दिवस

सन् 2008 डिसेम्बर 5 तारिख आयोजित 53 औं राष्ट्र संघीय महाधिवेशनमा सन् 2009 देखि जुन आठ तारिखलाई विश्व समुद्र दिवस मनाउने निर्णय गरिएको थियो। उक्त दिवसको लक्ष्य समुद्रको महत्व र विश्वव्यापी प्रदूषण तथा जल-प्राणीको अति उपभोगलगायतबाट समुद्री वातावरण तथा जल-प्राणीहरूमा पारिएको नकारात्मक प्रभावमा अझ बढी नजर पुर्‌याउनु हो। 

विश्व सहकारी दिवस

प्रत्येक वर्ष जुलाईको पहिलो शनिवारका दिन विश्वव्यापी रुपमा सहकारी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहकारी महासंघले यस वर्षको नारा ‘दिगो विकासका लक्ष हासिल गर्न सहकारीको भूमिका’ तय गरेको छ । नाराले विशेष गरी तीन कुरा फोकस गरेको छ, चरम गरीबी, असमानताको अन्त्य र जलवायु परिवर्तनको सामाधान । १५ वर्ष भित्र यि लक्ष्य […]