मे ३१ तारिख, विश्व धुम्रपान रहित दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्ष ‘सूर्तीजन्य पदार्थ नियन्त्रणमा सूर्ती उद्योगको हस्तक्षेप रोकौ’ भन्ने नारा तय गरिएको छ । दिवसको अवसरमा विभिन्न चेतनामुलक कार्यक्रमका साथै सुर्तिजन्य पदार्थले मानव स्वास्थ्ययमा पर्ने असरका बारेमा भन्ने नाराका साथ आज विश्व धुमपान रहीत दिवस मनाईंदैछ । सूर्तीजन्य पदार्थमा कार्बन मोनोअक्साइड, […]
Category Archives: Diwas
विश्व सगरमाथा दिवस
सगरमाथा दिवस प्रत्येक वर्ष मे महिनाको २९ तारिखमा मनाइने अन्तर्राष्ट्रिय/राष्ट्रिय दिवस हो । सन् १९५३ को मे २९ तारिखमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेको सम्झना स्वरुप यो दिवस मनाउन सुरु गरिएको हो । विश्वको सबैभन्दा ठूलो हिमाल सगरमाथा ८ हजार ८४८ मिटर आरोहणका क्रममा हालसम्म(2020AD) २९० भन्दा बढीको निधन भइसकेको छ । आरोहणका नयाँ विश्व कीर्तिमान पनि […]
गणतन्त्र दिवस
जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २३८ वर्ष लामो शाह वंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउन थालिएको छ । जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा […]
जैविक विविधता दिवस
सन् १९९२ मे २२ का दिन ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धि अगाडि बढाउने प्रस्ताव गरेको दिनको सम्झनामा सन् १९९४ देखि मे २२ लाई जैविक विविधता दिवसका रुपमा संसारभर मनाइँदै आइएको छ । जीवित प्राणी एवं वनस्पतीमा फरकपन हुनु, भिन्नता हुनुलाई जैविक विविधता भनिन्छ। यो पृथ्वीमा भएका जीवित सम्पदाको भिन्नता […]
विश्व उच्च रक्तचाप दिवस
हरेक वर्षको मे १७ तारिख विश्व उच्च रक्तचाप दिवस् मनाइन्छ । विश्वभर उच्च रक्तचाप बिरामीको सङ्ख्या दिनानुदिन बढिरहेको छ । उच्च रक्तचाप मुटुरोगका कारकभध्ये एउटा प्रमुख कारक हो जुन विश्वव्यापी रुपमा एक मुख्य स्वास्थ्य समस्याको रुपमा बढिरहेको छ । उच्च रक्तचाप मुटुरोगका कारकभध्ये एउटा प्रमुख कारक हो जुन विश्वव्यापी रुपमा एक मुख्य स्वास्थ्य समस्याको रुपमा […]