विश्व दूरसंचार दिवस

१७ मई २०१७ विश्व दूरसंचार दिवस (world Telecom Day) हो । सबैभन्दा पहिले १७ मई, १८६५ मा शुरु भएको थियो तर आधुनिक समयमा यसको शुरुआत १९६९ मा भयो तब देखि पुरा विश्वमा यसलाई हर्षोल्लासको साथ मनाउने गरिन्छ । यसको साथै नोभेम्बर २००६ मा टर्कीमा आयोजित पूर्णाधिकारी (प्लेनिपोटेन्टिरयरी) कन्फ्रेन्समा यो निर्णय लिइयो कि विश्व दूरसंचार एवं […]

मदन आश्रित स्मृति दिवस

आजकै दिन २०५० जेठ ३ गते तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । यो दिवस हरेक वर्ष नेकपाले नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । […]

अन्तर्राष्ट्रिय परिवार दिवस

आज मे १५ तारिख अर्थात अन्तराष्ट्रिय परिवार दिवस, नेपालमा पनि मनाईंदैछ । व्यक्तिको जीवनमा परिवारको महत्वबारे स्मरण गर्दै हरेक वर्ष मे १५ तारिखका परिवार दिवस मनाउने गरिएको छ । राष्ट्र संघले दिवसको यो वर्षको नारा परिवार, स्वस्थ जीवन र दीगो भविष्य तय गरेको छ । संयुक्त राष्ट्रसंघले सन् १९९४ लाई परिवार वर्षको रुपमा घोषणा गरे […]

विश्व खडेरी रोकथाम दिवस

बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नका लागि सन् १९९५ देखि हरेक वर्ष विश्व समूदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ । यो दिवसले खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरु, भू–संंरक्षण लगायत विभिन्न मुद्दामा विश्व समुदायमाझ निरन्तर सन्देश प्रवाह गर्दै आएको छ ।  जमिनको खण्डीकरण र मानवीय व्यवहारका कारण […]

विश्व शरणार्थी दिवस

संयुक्त राष्टसंघीय शरणार्थी उच्चायोगको आव्हानमा प्रत्येक बर्ष जून २० मा यो दिवस मनाइन्छ । पूर्वी नेपालमा दुई दशकदेखि भुटानी शरणार्थी बस्दै आएका छन् । साथै तिब्बती शरणार्थी पनि नेपालका बिभिन्न शिविरहरुमा बस्दै आएका छन् । राष्ट्रसंघीय शरणार्थी उच्चायोगका अनुसार नेपालमा अहिले करिव २६ हजारको हाराहारीमा भुटानी शरणार्थी छन् । धेरै भुटानी शरणार्थीहरु राष्टसंघकै सहयोगमा पूर्नवासका […]