राधाजीको जन्म भाद्र पद शुक्ल पक्षको आठौँ दिन भएको थियो । त्यसैले यो दिनलाई राधाष्टमीका रूपमा मनाउने गरिन्छ । भूमिबाट श्री राधाजी वृष भानुको यज्ञ अग्नि प्रकट भएको थियो र यसै कारण पनि श्री राधालाई लक्ष्मीको अवतार मानिन्छ। राधाअथवा राधिका, हिन्दु देवी र भगवान कृष्णकी प्रियतम हुन्। अर्को शब्दमा भन्नुपर्दा राधा भगवान कृष्णको विख्यात प्राणसखी, ब्रज धामको रानी […]
Author Archives: smartpatro
पूर्णिमा व्रत
पूर्णिमा तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो हुने गर्छ । तेजिलो रूपमा देखिन्छ। यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने विश्वास छ । यस्तै स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । पूर्णिमाको दिन विशेषसरि भगवान् शिव र विष्णुको आराधना गर्ने गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्यनारायण पुजाको स्वरूपमा गरिन्छ […]
थारू गुरही गुरिया पर्व
गुरही अर्थात गुरिया पर्व थारु समुदायको सबैभन्दा जेठो पर्व मानिन्छ । श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिको यस पर्वलाई महिनाको हिसाबले जेठो पर्व चाहिँ मानिँदैन किनभने थारु समुदायको नयाँ वर्ष माघे सङ्क्रान्ति बाट सुरु हुन्छ र यस हिसाबमा गुरिया पर्व जेठो या पहिलो पर्वका रूपमा पर्दैन । तर मानव जीवनको बिकासक्रमलाई आधार मानेर गुरिया पर्वलाई […]
कामिका एकादशी
श्रावण महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई कामिका एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै यसलाई एक पर्वको रुपमा मनाउने गर्दछन् । हरेक एकादशीका आआफ्नै महत्व भएपनि शिवको महिना अनि कृषीकार्यको उत्सर्गमा हुने यस श्रावण कृष्ण पक्षको एकादशी कामिकाको महत्व अलिक पृथक पनि छ […]
विश्व स्तनपान सप्ताह
विश्व स्तनपान सप्ताह एक वार्षिक उत्सव हो जुन, १ देखि ७ अगस्टसम्म प्रत्येक वर्ष आयोजित गरिन्छ। २४ जुलाई २०२१ सम्मको तथ्यांकअनुसार विश्व स्तनपान हप्ता १२० भन्दा बढी देशहरुले आयोजना गर्ने गरेको पाइन्छ। वर्ल्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सन, विश्व स्वास्थ्य संगठन, र युनिसेफ एकसाथ जीवनको पहिलो ६ महिनाको लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर आएको […]