प्रत्येक वर्ष जुलाईको पहिलो शनिवारका दिन विश्वव्यापी रुपमा सहकारी दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय सहकारी महासंघले यस वर्षको नारा ‘दिगो विकासका लक्ष हासिल गर्न सहकारीको भूमिका’ तय गरेको छ । नाराले विशेष गरी तीन कुरा फोकस गरेको छ, चरम गरीबी, असमानताको अन्त्य र जलवायु परिवर्तनको सामाधान । १५ वर्ष भित्र यि लक्ष्य […]
Author Archives: smartpatro
विश्व क्षुद्रग्रह दिवस
डिसेम्बर २०१६ मा संयुक्त राष्ट्रसंघ महासभाले प्रस्ताव A/RES/71/90 पारित गर्यो, जसले ३० जूनलाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस घोषणा गर्यो। अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवसले क्षुद्रग्रह प्रभावको खतराबारे सार्वजनिक चेतना अभिवृद्धि गर्न र नजिकको पृथ्वी वस्तुको विश्वसनीय खतराको अवस्थामा विश्वस्तरमा लिनुपर्ने संकट संचार कार्यहरूको बारेमा जनतालाई जानकारी गराउन उद्देश्य राखेको छ। सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका […]
योगिनी एकादशी व्रत
असार महिनाको कृष्ण पक्षको एकादशी तिथीलाई योगिनी एकादशी भनिन्छ । यस दिन नेपाल र भारतलगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुका साथै पर्वको रूपमा मनाउने गर्दछन् । व्रत कथा एक पटकको कुरा हो धर्मराज युधिष्ठिर भन्न लागे कि भगवान, मैले ज्येष्ठ शुक्ल एकादशीको व्रतको माहात्म्य सुनें । अब कृपया आषाढ कृष्ण एकादशीको कथा सुनाउनुहोस् । यसको नाम के हो ? माहात्म्य के हो? यो पनि बताउनुहोस् । श्रीकृष्ण भन्न लागे कि […]
सूर्य पूजा
सूर्य सनातन धर्म दर्शनका प्रमुख देवताहरू मध्ये एक हुन जस्लाइ स्वर्ग लोक (धर्तीका दोषहरु रहित क्षेत्र) का अग्नी पनि बताइन्छ ।अधिकांश अन्य देवताहरु सुक्ष्म हुँने हुँदा चिन्न र उपासना गर्न सहज नहुँने भएतापनि सुर्य प्रत्यक्ष देवता हुँनाले धेरैले सहजै उपासना गर्न सक्दछन । सुर्यलाइ शिव का तिन नेत्र मध्ये एक मानिन्छ । पृथ्वी देखी असंख्य योजन पर यहाँको गतीबीधी र क्रीयाकलापले केही असर […]
गोरखकाली पूजा
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ […]