विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस

विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । जुन १५, २००६ मा एल्डर दुर्व्यवहार रोकथाम र विश्व स्वास्थ्य सङ्गठनको लागि अन्तर्राष्ट्रिय नेटवर्क द्वारा सुरु गरिएको वार्षिक पहल हो। बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत अन्य जीवन रक्षक परिवेश र […]

विश्व बाघ दिवस

आज विश्व बाघ दिवस । सन २०१० देखि नेपाले पनि अन्तर्राष्ट्रिय स्तरमा बाघ दिवस मनाइँदै आएको छ । करिब सय वर्ष अघि विश्वमा बाघको सङ्ख्या १ लाखको हाराहारीमा थियो । एक दशक अघिसम्म बाघको सङ्ख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यसको सङ्ख्या दोब्बर बनाउने लक्ष्य सहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले […]

विश्व पाई डे (π = 3.14)

विश्व पाई डे (Pi Day) हरेक वर्ष मार्च १४ मा मनाइने एक विशेष दिन हो, जसले गणितको महत्वपूर्ण स्थिराङ्क पाई (π) लाई सम्मान गर्ने उद्देश्य राख्छ। पाई भनेको वृत्तको परिधि र व्यासको अनुपात हो, जसको अनुमानित मान ३.१४ (3.141592653) हुन्छ। अंग्रेजी पात्रो अनुसार मार्च तेस्रो महिना र १४ गते भएकाले 3/14 ले पाईको प्रारम्भिक अंकलाई जनाउँछ, त्यसैले यही दिनलाई विश्व पाई […]

विश्व मुस्कान दिवस

अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार ‘विश्व मुस्कान दिवस’ मनाइन्छ।  वर्चेस्टरका एक कलाकार हार्वे बलले सन् १९६३ मा अभिनयको क्रममा मुस्कान सहितको भाव अनुहारमा प्रस्तुत गरेपछि मानिसहरुको ध्यान मुस्कानको महत्व तर्फ केन्द्रित भएको थियो। त्यसपछि सन् १९९९ देखि यो दिवस औपचारिक रुपमै मनाउन थालिएको हो।सन् २००१ मा हार्वे बलको निधन भयो । त्यति […]

विश्व सांकेतिक भाषा दिवस

डिसेम्बर १९, २०१७ मा संयुक्त राष्ट्र संघले सन् २०१८ मा शुरु हुने गरि हरेको वर्ष सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो | संयुक्त राष्ट्र संघको सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसका रुपमा मनाउने निर्णय सुनाईसम्बन्धी अपाङ्गता भएका बहिरा व्यक्तिहरुको पहिचान तथा सांकेतिक भाषाको महत्वका सम्वब्धमा जनचेतना जगाउनका लागि महत्वपूर्ण कदम हो | विश्वका […]