डिसेम्बर २०१६ मा संयुक्त राष्ट्रसंघ महासभाले प्रस्ताव A/RES/71/90 पारित गर्यो, जसले ३० जूनलाई अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवस घोषणा गर्यो। अन्तर्राष्ट्रिय क्षुद्रग्रह दिवसले क्षुद्रग्रह प्रभावको खतराबारे सार्वजनिक चेतना अभिवृद्धि गर्न र नजिकको पृथ्वी वस्तुको विश्वसनीय खतराको अवस्थामा विश्वस्तरमा लिनुपर्ने संकट संचार कार्यहरूको बारेमा जनतालाई जानकारी गराउन उद्देश्य राखेको छ। सौर्यमण्डल बन्दा अवशेषका रूपमा मङ्गल र बृहस्पति ग्रहका […]
Category Archives: World
विश्व युवा दक्षता दिवस
हरेक वर्ष जुलाई १५ तारिखका दिन विश्व युवा दक्षता दिवस मनाउने गरिन्छ । यसवर्ष पनि आज नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि विश्वभरका युवाको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो । तर हरेक वर्ष यो […]
विश्व एकल महिला दिवस
आज अन्तर्राष्ट्रिय एकल महिला दिवस। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो। लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरिबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध […]
विश्व परिवार रेमिटेयान्स दिवस
अन्तर्राष्ट्रिय परिवार रेमिट्यान्स दिवस (IDFR) हरेक वर्ष जुन १६ तारिखमा मनाइन्छ। IDFR ले २० करोड भन्दा बढी आप्रवासी कामदारहरूले कम र मध्यम आय भएका देशहरूमा रहेका ८० करोड भन्दा बढी परिवारका सदस्यहरूलाई पठाएको महत्वपूर्ण योगदानलाई मान्यता दिन्छ। यसले अनिश्चितताको सामना गर्दा प्रवासी कामदारहरूको सहनशीलतालाई उजागर गर्दछ र रेमिट्यान्स मार्फत कारोबार शुल्क कम गर्न र वित्तीय […]
विश्व बुवा दिवस
अन्तराष्ट्रिय बुवा दिवस हरेक वर्ष जुन महिनाको आइतबार विश्व समुदायले अन्तराष्ट्रिय बुवा दिवसका रूपमा मनाउँदछ । परापूर्व कालदेखि नै मातृ देवो भव, पितृ देवो भव भन्ने नारालाई आत्मसाथ गर्दै आमा र बुवाको मुख हेर्ने दिनमा स्नेहपूर्वक रूपमा मनाउने सनातन दर्शनमा आमा र बुवालाई भगवान् सरह मान्यता दिइएको नै छ । चाहे जुनसुकै धर्म, दर्शन, संस्कार […]