प्रणय दिवस वा प्रेम दिवस (Valentine’s Day) १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्म विरुद्ध भन्थे । उनको बुझाइ थियो- अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा […]
Category Archives: World
सुरक्षित इन्टरनेट दिवस
इन्टरनेटका माध्यमबाट भर्चुअल रूपमा दुनियाँसँग अन्तर्क्रिया गर्न सहज भएको छ । २१औँ शताब्दीमा त इन्टरनेटबिना हामी हाम्रो दिन कल्पना गर्न नै सक्दैनौँ । असुरक्षित इन्टरनेट प्रयोग गर्दा डिभाइसमा भाइरस छिर्नुका साथै हाम्रा महत्त्वपूर्ण डेटा लिक हुन सक्छन् । त्यसैले हरबखत हामीले सुरक्षित इन्टरनेट प्रयोग गर्न आवश्यक छ । The EU SafeBorders project started the Safer Internet Day in 2004. […]
अन्तरिक्ष यात्रा दिवस
सन् १९६१ को अप्रिल १२ मा मानव पहिलो अन्तरिक्ष यात्रा गरेका थिए। संयुक्त राष्ट्रसंघले सन् २०११ को अप्रिल ११ मा गरेको निर्णय अनुसार, प्रतिवर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय अन्तरिक्ष यात्रा दिवसका रूपमा मनाउँछ। यस दिनले मानवयुक्त अन्तरिक्ष यात्रा र विज्ञानको नयाँ दिशामा ध्यानकेन्द्रित गरेको छ। युरी गागरिनले तत्कालिन सोभियत नागरिकको रूपमा पहिलो अन्तरिक्ष यात्रा गरेका […]
विश्व हेपाटाइटिस दिवस
हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्व समुदायमा भाइरल हेपाटाइटिसबारे जनचेतना फैलाउन विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनले अधिकारिक रुपमा मनाउने दिवसहरु, विश्व स्वास्थ्य दिवस, विश्व रक्तदाता दिवस, विश्व खोप सप्ताह, क्षयरोग दिवस, विश्व सूर्तिजन्य रहित दिवस, विश्व औलो दिवस र विश्व एड्स दिवस) सँगै यो पनि एउटा महत्वपूर्ण दिवस हो। हेपाटाइटिस दिवस […]
विश्व नृत्य दिवस
अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा पर्छ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस सर्वप्रथम इश्वी सं १९८२ अप्रिल २९ आजकै दिनमा एक महान रिफांर्मर जीन जार्ज नावेरे नामको व्यक्तिको जन्म दिनको सम्झनामा पहिलोपटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ(युनेस्को)को अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्ष्टिच्युटको अन्तर्राष्ट्रिय डान्स कमिटिले […]