निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस हरेक वर्ष ४ जून, तारिखमा भब्यताका साथ मनाइन्छ । उनीहरुलाई कुपोषण नहोस् भनेर ठूला ठूला पाँचतारे होटलमा गोष्टि र सेमिनार गर्छन्, तर सिरियामा निर्दोष बालबालिका माथि इस्रायल र रुसले अत्यन्तै क्रुरता पूर्वक मारिरहेका छन्। त्यसैगरी बर्मामा पनि निर्दोष रोहिग्या बालबालिका माथि बर्माका रकान समूहले कत्लेआम गरिरहेका छन् । के […]
Category Archives: Diwas
राष्ट्रिय झण्डा दिवस
सन १९६२ डिसेम्बर १६ अर्थात् बि.स २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि राष्ट्रिय झण्डा दिवसको रुपमा मनाउँदै आएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले हरेक वर्ष मनाउँदै आएको छ ।
विश्व परमाणु हतियार निर्मुल दिवस
अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ। विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो। सन् १९४६ मा बसेको संयुक्त राष्ट्र संघको महासभामा संसारबाट परमाणु हतियार निर्मुल पार्ने संकल्प गरिएको थियो। संयुक्त राष्ट्र संघको […]
विश्व हासो दिवस
सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको यो दिवसलाई मे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ । उनको पहलमा हाँसोमा आधारित योगामार्फत हाँसो दिवसका रुपमा मनाउन सुरु गरेको हो । हाँसोका माध्यमबाट विश्व शान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको हो । हाँसोले शारीरिक र मानसिक […]
विश्व कला दिवस
विश्व कला दिवस”, कला को विकास, प्रसार र आनन्दको प्रोत्साहन गर्नका लागि एक उत्सव हो । कला ब्यापकता, नवाचार र सांस्कृतिक विविधिको लागि विश्वभरिबाट सबै जनाहरूलाई प्रेरित गर्छ र यो समृद्धि र सम्बित बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ। कलाले ज्ञान साझा गर्नमा र जिज्ञासा र संवाद बढाउनमा पनि एक महत्त्वपूर्ण भूमिका खेलेको छ। यी गुणहरू कलाले […]