विश्व हेपाटाइटिस दिवस

हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्व समुदायमा भाइरल हेपाटाइटिसबारे जनचेतना फैलाउन विश्व हेपाटाइटिस दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनले अधिकारिक रुपमा मनाउने दिवसहरु, विश्व स्वास्थ्य दिवस, विश्व रक्तदाता दिवस, विश्व खोप सप्ताह, क्षयरोग दिवस, विश्व सूर्तिजन्य रहित दिवस, विश्व औलो दिवस र विश्व एड्स दिवस) सँगै यो पनि एउटा महत्वपूर्ण दिवस हो।  हेपाटाइटिस दिवस […]

विश्व नृत्य दिवस

अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा पर्छ ।  अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस सर्वप्रथम इश्वी सं १९८२ अप्रिल २९ आजकै दिनमा एक महान रिफांर्मर जीन जार्ज नावेरे नामको व्यक्तिको जन्म दिनको सम्झनामा पहिलोपटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ(युनेस्को)को अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्ष्टिच्युटको अन्तर्राष्ट्रिय डान्स कमिटिले […]

विश्व रक्तदाता दिवस

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डस्टिनरको जन्मदिन जुन १४ को सम्झनामा विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो । ‘रगत दिँदा केही हुँदैन’ भन्ने चेतना विशेषगरी युवायुवतीमा आउन नसक्दा अझै पनि बिरामीले सहजरुपमा रगत पाउन सकिरहेका छैनन् । नेपालमा रक्तदान सुरु भएको ५१ वर्ष बितिसकेको छ । […]

विश्व जनसंख्या दिवस

आज ११ जुलाई अर्थात विश्व जनसंख्या दिवस , नेपालमा पनि विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईदैछ । संयुक्त राष्ट्रसघको आहृवान अनुसार हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ । किशोरावस्थामा बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न हुने र जनसंख्या व्यवस्थापन प्रभावित हुने भएकाले जनसंख्या दिवसमा किशोरावस्थामा हुने […]

विश्व नर्स दिवस

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो । मे १२ तारिख अर्थात विश्व नर्स दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंछ । विभिन्न मेडिकल कलेज र अस्पतालहरुमा कार्यरत नर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको […]