विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । जुन १५, २००६ मा एल्डर दुर्व्यवहार रोकथाम र विश्व स्वास्थ्य सङ्गठनको लागि अन्तर्राष्ट्रिय नेटवर्क द्वारा सुरु गरिएको वार्षिक पहल हो। बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत अन्य जीवन रक्षक परिवेश र […]
Category Archives: Diwas
राष्ट्रिय कृषक दिवस
देशभरका कृषकहरुको सम्मानको लागि मनाइने यो दिवसका दिन देशभित्रका कृषि पेसा र सेवामा लागेका कृषकको प्रोत्साहन र सम्मानको लागि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ । राष्ट्रिय कृषक महासंघ नेपालले ‘‘मानवीय विकासको मुख्य आधार कृषक समुदायको विकास गरी समग्र समाजको विकासमा सहयोगी बनौँ’’ भन्ने नारासहित हरेक वर्ष जेष्ठ २७ को दिन देशभरका कृषकहरुको सम्मानको लागि राष्ट्रिय […]
विश्व बाघ दिवस
आज विश्व बाघ दिवस । सन २०१० देखि नेपाले पनि अन्तर्राष्ट्रिय स्तरमा बाघ दिवस मनाइँदै आएको छ । करिब सय वर्ष अघि विश्वमा बाघको सङ्ख्या १ लाखको हाराहारीमा थियो । एक दशक अघिसम्म बाघको सङ्ख्या ३ हजार २ सयमा सीमित भएपछि विश्वमा यसको सङ्ख्या दोब्बर बनाउने लक्ष्य सहित सन् २०१० नोभेम्बरमा रुसको सेन्ट पिटर्सबर्गमा भएको भेलाले […]
राष्ट्रिय चिया दिवस
केही वर्ष यतादेखि देशले वैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ। चिया दिवस मनाउँदै गर्दा पनि हामीले चिया आयात गरिरहेका छौँ भनेर बिर्सिनु हुँदैन। त्यसो त हाम्रो चिया उत्पादनको उर्बर क्षेत्र पूर्वी इलाम, झापा हुन्। चियाको अन्तर्राष्ट्रिय परिवेशहिजोआज चियालाई बढी उपभोगको पेय पदार्थ र सभ्यताको रुपमा लिइन्छ। सायद सबैले प्रयोग गर्ने पानीपछिको पेय […]
निजामती कर्मचारी दिवस
२०१३ साल भदौ २२ गते तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यले निजामती ऐन ल्याएको दिन पारि निजामती सेवा दिवस मनाउन थालिएको हो। निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ । वि.सं. २०६१ सालदेखि औपचारिक कार्यक्रम गरी यो दिवस मनाउन थालीयको हो । निजामती […]