राष्ट्रिय झण्डा दिवस

सन १९६२ डिसेम्बर १६ अर्थात् बि.स २०१९ पुस १ गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगिकृत गरिएको थियो । सोही दिनको सम्झनामा प्रतिष्ठानले २०७५ पुष १ गते देखि राष्ट्रिय झण्डा दिवसको रुपमा मनाउँदै आएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले हरेक वर्ष

  • राष्ट्रिय झण्डा दिवस (पुस १ गते),
  • राष्ट्रिय पोशाक दिवस (पौष १७ गते) र
  • राष्ट्रिय टोपी दिवस (जनवरी १)

मनाउँदै आएको छ ।

1030