निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस

निर्दोष बालबालिका माथि अत्याचार बिरुद्धको दिवस हरेक वर्ष ४ जून,  तारिखमा भब्यताका साथ मनाइन्छ । उनीहरुलाई कुपोषण नहोस् भनेर ठूला ठूला पाँचतारे होटलमा गोष्टि र सेमिनार गर्छन्, तर सिरियामा निर्दोष बालबालिका माथि इस्रायल र रुसले अत्यन्तै क्रुरता पूर्वक मारिरहेका छन्। त्यसैगरी बर्मामा पनि निर्दोष रोहिग्या बालबालिका माथि बर्माका रकान समूहले कत्लेआम गरिरहेका छन् । के […]