प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा मनाइने आर्यघाट गङ्गामाईको रथयात्रा पुजारीले रथमार्गमा घुमाएर सम्पन्न गरिएको छ । विसं १८७० मा तत्कालीन राजा रणबहादुर शाहकी श्रीमती गङ्गा रानी बिरामी भएपछि पशुपति क्षेत्रमा रथयात्रा गरी ठीक भएकाले यात्रा शुरु भएको भन्ने लगतमा भेटिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले जानकारी दिए ।
Author Archives: smartpatro
घोडेजात्रा
घोडा जात्राको मूल नाम पाहाँ चल्हे हो । पछिलो समय पाहा चल्हेलाई घोडा जात्रा भनदै आए पनि पुन पाहाँ चल्हे भने चलन स्थापित हुन था ले को पनि छन यस पर्वमा नेपा मंडल भित्र देबी देवताको जात्रा गरी मना उने चलन छ यही पाहा चल्हे नख मा पछी घोडा जात्रा थपेर घोडा जात्रा भन थालेको […]
विश्व स्वास्थ्य दिवस
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ – WHO) विश्वका देशहरू स्वास्थ्य सम्बन्धि समस्याहरूमाथि आपसी सहयोग एवम् मानक विकसित गर्ने संस्था हो । विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ सम्बद्ध सदस्य छन् । यो संयुक्त राष्ट्र संघको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रिल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । नेपाल पनि विश्व स्वास्थ्य […]
पापमोचनी एकादशी
चैत्रकृष्ण एकादशीको व्रतको बारेमा जान्नको ईच्छा भएर युधिष्ठिरले श्रीकृष्णसँग जिज्ञासा राख्नुभयो । श्रीकृष्णले पनि पापमोचनीका एकादशीको व्रत गर्नाले चिताएको कुरा पुरा हुने र सिद्धि दिने तथा कल्याण गर्ने अनि भएभरका पाप हर्ने अनि धर्मै धर्म दिने जो एउटा विचित्र कथा छ ,त्यो कथा तिमीलाई सुनाउँछु भन्नुभयो । उहिले वसन्त ऋतुका बेलामा,फूलेका फूलहरुले ढकमम्क भएको,अप्सरा समुहहरुले […]
राष्ट्रिय सहकारी दिवस
राष्ट्रिय सहकारी दिवस नेपालमा प्रत्येक वर्ष चैत २० मा मनाइन्छ । पहिलो सहकारी स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाईन्छ । नेपालको पहिलो सहकारी संस्था बखान सहकारी संस्था हो । सो संस्था २०१३ साल चैत २० मा चितवनमा स्थापना भएको थियो । हाल देशभर ३४ हजार ५१२ सहकारी संस्था छन् । […]