विश्व स्वास्थ्य दिवस

विश्व स्वास्थ्य सङ्गठनको ध्वज

विश्व स्वास्थ्य सङ्गठन (डब्‍ल्‍यूएचओ – WHO) विश्वका देशहरू स्वास्थ्य सम्बन्धि समस्याहरूमाथि आपसी सहयोग एवम् मानक विकसित गर्ने संस्था हो । विश्व स्वास्थ्य सङ्गठनका १९३ सदस्य देश तथा दुइ सम्बद्ध सदस्य छन् । यो संयुक्त राष्ट्र संघको एउटा अनुषांगिक एकाई हो। यस संस्थाको स्थापना ७ अप्रिल १९४८मा गरिएको थियो । यस कारण प्रत्येक साल ७ अप्रिलका दिन विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ ।

नेपाल पनि विश्व स्वास्थ्‍य सङ्गठनको एक सदस्य देश हो र यसको नेपाली मुख्यालय नेपालको राजधानी काठमाडौंमा स्थित छ

532