विश्व मूर्ख दिवस

प्रिल महिनाको १ तारिखलाई मूर्ख दिवसका रूपमा मनाउने प्रचलन हिजोआज संसारभर उत्तिकै र उस्तै पाइन्छ । यो दिन सबैजना एकअर्कासँग ‘जोक’ गर्छन्, यो केबल हास्न र हसाउनका लागि मात्र हुन्छ । यो दिन मानिस अएअर्कालाई मूर्ख बनाएर हास्ने गर्छन्, तर खास कुरा के छ भने अन्य दिनजस्तो यो दिन मूर्ख बनिने व्यक्ति रिसाउँदैनन् । संसारमा […]

नाला मत्स्येन्द्रनाथ

काठमाडौँ उपत्यकामा चारवटा – पाटनको रातो मत्स्येन्द्रनाथ, काठमाडौँको सेतो मत्स्येन्द्रनाथ, चोभारको आदिनाथ र नालाको मत्स्येन्द्रनाथ मुख्य मानिन्छ। अन्य स्थानका मत्स्येन्द्रनाथझैँ नालाको सेतो मत्स्येन्द्रनाथको पनि आफ्नै जीवनचक्र चल्छ। यसअन्तर्गत मत्स्येन्द्रनाथको न्हंव अर्थात् महास्नान नालामा सम्पन्न हुन्छ, भने भोलि पल्ट रथयात्रा गरिन्छ। यस अवसरमा करुणामय र दीपङ्करलाई नालाको बजार क्षेत्रमा परिक्रमा गराइन्छ। नालाको सेतो मत्स्येन्द्रनाथलाई सृष्टिकान्ता लोकेश्वर […]

तराईमा होली

रंगहरुको पर्व होली अर्थात् फागु पर्व आज तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको हो। तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली […]

होली फागुपुर्णिमा

होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक बर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । नेपालमा पहाडी र तराईका क्षेत्रमा एक दिन अघि–पछि मनाउने चलन छ। हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका […]

विश्व रंगमञ्च दिवस

आज विश्व रंगमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । समाजका विकृति-विसंगतिलाई हटाउन नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ । छिल्लो समय नेपालमा पछिल्लो रंगमञ्चप्रतिको आकर्षण बढ्दै गएको पाइएको छ । सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च […]