संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव र यसको महत्व स्मरण गर्दै हरेक वर्ष जुन २१ मा विभिन्न सांगीतिक कार्यक्रम गरी संगीत दिवस मनाउने गरिन्छ । कसरी सुरु भयो विश्व संगीत दिवस ? सन् १९८२ मा फ्रान्सको पेरिसमा पहिलो पटक संगीत दिवस मनाइएको थियो। विश्व संगीत दिवसको परिकल्पना अमेरिकी संगीतकार जोल कोहेनले गरेका थिए। फ्रान्सका राजनीतिज्ञ […]
Author Archives: smartpatro
विश्व योग दिवस
आज संसारभरि लोकप्रिय भएको योग शब्द कर्मयोग, ज्ञानयोग, ध्यानयोग अनेक रुपमा हिन्दु, बौद्ध, र जैन संस्कृतिमा व्यवहार भइरहेको शब्द हो । योगको सोझो अर्थ हो जोड्नु । योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग सम्बन्धित गर्न सक्छ– शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्य इत्यादि । यी सबैको केन्द्रमा गरिने सम्बन्धनलाई नै योगको रुपमा […]
भूमिरज
नेपालमा धर्ती दिवस लाई भूमिराज भनेर मनाइन्छ। भूमिराजलाई नेपालमा बर्षको सबैभन्दा लामो दिन मानिन्छ। नेपालमा बर्षभरीको लामो दिनको रूपमा असार ८ गते र सबैभन्दा छोटो दिन पुष ८ गतेलाई मान्ने प्रचलन छ । यस अनुसार बर्ष भरिकै लामो दिन असार ८ गते हो । यस दिनलाई भूमिराज भनेर नेपाली किसानहरू भूमिलाई पूज्ने गर्दछन् । त्यसले यसदिन पृथ्वी रजस्वला भएकी […]
जगन्नाथ रथयात्रा
जगन्नाथको रथयात्रा विश्वभर एकै दिन असाढ शुक्ल पक्ष दितिय को दिन मनाइन्छ। विष्णुका पूर्ण कला रूप श्रीकृष्णलाई संस्कृतमा जगन्नाथ नामले पुकारिन्छ । जगन्नाथलाई भारतको चार धाममध्ये पवित्र तीर्थस्थलसमेत मानिन्छ । बद्रीनाथ उत्तर खण्डको हिमालय, रामेश्वरम दक्षिणको तमिलनाडु प्रान्त, द्वारिका पश्चिम प्रान्त गुजरात, जगन्नाथ पुरी पूर्वप्रान्त उडिसामा अवस्थित छ । Ratha Yatra (also called as Car […]
विश्व लागूपदार्थ ओसार पसार विरुद्धको दिवस
लागू औषध तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्ष जुन २६ गते मनाउने गरिन्छ । The International Day Against Drug Abuse and Illicit Trafficking is a United Nations International Day against drug abuse and the illegal drug trade. It is observed annually on 26 June, since 1989. The date June 26 is to commemorate Lin Zexu’s dismantling of the opium trade in Humen, […]