आमलकी एकादशी

आमलकी एकादशी एक पवित्र हिन्दू पर्व हो। यस दिन अमलाको बोटलाई भगवान विष्णु र लक्ष्मीको रूपमा पूजा गरिन्छ। हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ। पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ । फागुन शुक्ल पक्षको एकादशीलाई आमलकी एकादशी भनिन्छ । आमलकी एकादशी व्रत […]

विश्व क्षयरोग विरुद्ध दिवस

मार्च २४ तारिख अर्थात् विश्व क्षयरोग विरुद्ध दिवस मनाइँछ । अंग्रेजी पात्रोको हरेक वर्षको मार्च २४ तारिखको दिनमा पर्दछ | विश्वभर मानिसहरुको बढ्दो मृत्युदरको प्रमुख कारणहरु मध्येको एक प्रमुख महामारी रोगको रुपमा चिनिएको क्षयरोगको बारेमा सारा विश्वमा जनचेतना फैलाउने,त्यसको उपचार तथा रोकथाम र पूर्ण निर्मूलन एवं उन्मूलनको अभिप्रायले विश्व स्वास्थ्य संगठनको निर्देशन अनुरुप वार्षिक रुपले […]

विश्व मौसम बिज्ञान दिवस

आज विश्व मौसम दिवस ! आज विश्व मौसम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । प्रत्येक वर्ष  मार्च २३ मा मनाउने मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । जलवायु परिवर्तनका बारे युवाहरुलाई विशेष जानकारी गराउन यस वर्षको नारा मौसम र जलवायुका लागि युवा सहभागिता […]

विश्व पानी दिवस

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च महिनाको २२ तारिखलाई मार्च विश्व पानी दिवस भनेर घोषणा गरेपछि विश्वभर मनाउन सुरु गरिएको हो । मानिस र प्रकृतिका लागि अत्यावश्यक वस्तु पानीको समस्या अहिले विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । अहिले विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । संसारका १ अर्ब ८० करोड मानिस फोहोर […]

अन्तर्राष्ट्रि्य जातीय उत्पीडन विरुद्धको दिवस

उत्पीडन विरुद्धको दिवस वार्षिक रूपमा मार्च महिनाको २१ तिरिखका दिन मनाइने गरिन्छ। सन् १९६० मार्च २१मा उत्तर अफ्रिकाको शार्पेभिल नामक स्थानमा भएको शान्तिपूर्ण प्रदर्शनमा पुलिसले आगो जलाएर ६९ मानिसहरूलाई मारे। यही दिनलाई आधार भनाएर उत्पीडाको हरेक रूपबाट मुक्त हुन यस दिवसको घोषणा संयुक्त राष्ट्र महासभाले गरेका थिए।