अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष अप्रिल महिनाको २९ तारिखमा पर्छ । अन्तर्राष्ट्रिय तथा विश्व नृत्य दिवस सर्वप्रथम इश्वी सं १९८२ अप्रिल २९ आजकै दिनमा एक महान रिफांर्मर जीन जार्ज नावेरे नामको व्यक्तिको जन्म दिनको सम्झनामा पहिलोपटक राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संघ(युनेस्को)को अन्तर्गत पर्ने अन्तर्राष्ट्रिय थिएटर इन्ष्टिच्युटको अन्तर्राष्ट्रिय डान्स कमिटिले […]
Author Archives: smartpatro
—
—
महावीर जयन्ती
आज चैत्र शुक्ल त्रयोदशी । जैन धर्मका तीर्थंकर भगवान् महावीरको जन्मदिवस । जैन धर्मावलम्बीहरूले महावीर जयन्ती धुमधामका साथ मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । यो उत्सव जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले उत्तिकै हर्षोल्लासपूर्वक मनाउँछन् । करिब २५ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत विहारको मुजफ्रफरपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रिय […]
गोसाइँकुण्ड
नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो नीलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये एउटा पार्वती कुण्ड रहेको छ भने मुख्य गोसाइँकुण्डलाई चाहिँ शिवकुण्ड मानिन्छ । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले नै यसलाई आकर्षक गन्तव्यस्थल बनाइदिएको छ । साथमा यात्रामा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि […]