विश्व ह्विलचेयर दिवस

हरेक वर्ष १ मार्चमा विश्वभर अन्तर्राष्ट्रिय व्हील्चियर दिवस (International Wheelchair Day) मनाइन्छ। यस दिवसको मुख्य उद्देश्य व्हील्वियर प्रयोग गर्ने व्यक्तिहरूको जीवन, सहभागिता, अधिकार र समाजमा समान पहुँचबारे जनचेतना फैलाउनु हो। नेपालमा पनि प्रत्येक वर्ष १ मार्चलाई विविध कार्यक्रमका साथ मनाउने परम्परा छ। विशेषतः भृकुटीमण्डप, काठमाडौंमा र्याली, जनचेतना कार्यक्रम तथा समुदायसंगलनका कार्यक्रम आयोजना हुने गरेका छन्। […]

ज्येष्ठ नागरिक दिवस

विसं २०५१ पुस ११ गते सामाजिक सुरक्षा भत्ता सुरु गरिएको दिनलाई स्मरण गर्दै नेपालमा हरेक वर्ष ज्येष्ठ नागरिक दिवस मनाइन्छ। यो दिवसले ज्येष्ठ नागरिकप्रतिको हाम्रो सामूहिक दायित्व, जिम्मेवारी, कर्तव्य, सम्मान र आदरभावलाई पुनः स्मरण गराउँछ। जीवनको लामो यात्रामा उहाँहरूले गरेका त्याग, सेवा र योगदान हाम्रो समाजको अमूल्य सम्पत्ति हो। नेपालको संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, […]

विश्व ध्यान दिवस

संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदैछ। संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर […]

युनेस्को दिवस (UNESCO Day)

हरेक वर्ष नोभेम्बर ४ तारिखका दिन संसारभर “युनेस्को दिवस” मनाइन्छ। दोस्रो विश्वयुद्धपछि विश्वले देखेको विभाजन, हिंसा र घृणाले मानव सभ्यतालाई गम्भीर संकटमा पारेको थियो। त्यही पृष्ठभूमिमा शान्ति, शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट विश्व एकता र आपसी समझदारी कायम गर्न सन् १९४५ १६ नोभेम्बर मा लन्डनमा भएको थियो। यसको संविधान ४ नोभेम्बर १९४६ मा लागू भएको […]

विश्व मस्तिष्क पक्षाघात दिवस

विश्व मस्तिष्क पक्षाघात दिवस (World CP Day) हरेक वर्ष अक्टोबर ६ तारिख का दिन मनाइन्छ। यो दिवसले सेरेब्रल पाल्सी (CP) भएका व्यक्ति, तिनका परिवार र समर्थकहरूको विश्वव्यापी समुदायप्रति सम्मान जनाउँदै जागरूकता फैलाउने, समावेशको पक्षमा आवाज उठाउने, र समतामूलक समाज निर्माण गर्ने लक्ष्य राख्दछ। विश्वभर करिब ५० लाखभन्दा बढी मानिसहरू सेरेब्रल पाल्सीसँग बाँचिरहेका छन्, र यो आन्दोलनले तिनीहरूका लागि अवरोधहरू तोड्दै सुगम र समान अवसरयुक्त संसार बनाउने प्रयास […]