आश्विन शुक्ल प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन दुई महत्वपूर्ण कृत्य सम्पन्न गरिन्छ । एक कृत्य यस दिन जमरा राखिन्छ, अर्को यस दिन घट कलशको स्थापना गरी देवी-देवताको आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोला, वगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई दशैं घर या पूजाकोठामा राखी […]
Author Archives: smartpatro
विश्व खाद्य दिवस
विश्व खाद्य दिवस प्रत्येक वर्ष अक्टोबर १६मा मनाइन्छ। संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि सङ्गठनको आह्वानमा यो दिवस मनाइन्छ। उक्त सङ्गठनको स्थापना भएको दिन पारेर प्रत्येक वर्ष अक्टोबर १६मा खाद्य दिवस मनाइने गरेको हो। संघको सन् १९४५ अक्टोबर १६मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधारण सभाले सङ्गठनको स्थापना भएको दिन पारी खाद्य दिवस मनाउने प्रस्ताव पारित […]
विश्व हात धुने दिवस
सरुवा रोगको सङ्क्रमण सबभन्दा बढी हातको फोहोरले हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने अध्ययनले देखाए । अक्टोबर १५ विश्व हात धुने दिवस मनाउने गरिन्छ । कुनै बेला नेपालमा विश्व हात धुने दिवस मनाउने गरिए पनि अहिले त्यो प्रचलन हराएको छ । हातको फोहोरका कारण […]
विश्व गुणस्तर दिवस
सन् १९४६ मा लण्डनमा भएको एक अन्तराष्ट्रिय भेलाले गुणस्तरको विकाश गर्ने अन्तराष्ट्रिय सस्थाको निर्माण गर्ने निर्णय गरेको दिनको सम्झनामा सन् १९७० देखि हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।दिवसका अवसरमा उपभोग्य वस्तुको गुणस्तर वृद्धि, गुणस्तरीय सामानको उत्पादन र वितरण तथा उपभोक्ता सचेतना लगायतका विषयमा विभिन्न कार्यक्रम हुने गर्छन् । हाल गुणस्तर कायम गर्ने उदेश्यले […]
गैरआवासीय दिवस
पहिलो गैरआवासीय नेपाली सम्मेलन सुरु भएको दिन पारेर अक्टुबर ११ का दिनमा मनाइँदै आएको गैर आवासीय नेपाली दिवस भोली (११ अक्टुबर २०१८) मा विभिन्न कार्यक्रम मनाइँदैछ । यसै दिनलाई सन्दर्भ पारेर संघको सचिवालय आफ्नै भवनमा सार्ने र शंखमुलमा निर्मित उद्यान ललितपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । यस्तै ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीको पुनर्निर्माण योजनाको […]