विश्व मुटु दिवस

विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ । विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको छ । नेपाल लगायत विकासोन्मुख देशहरुमा मुटुरोगीको संख्या […]

विश्व रेबीज दिवस

World Rabies Day is an international awareness campaign coordinated by the Global Alliance for Rabies Control, a non-profit organization with headquarters in the United States. It is a United Nations Observance and has been endorsed by international human and veterinary health organizations such as the World Health Organization, the Pan American Health Organization, the World Organisation for Animal Health and the US Centers […]

विश्व पर्यटन दिवस

सन् १९९७ को संयुक्त राष्ट्रसङ्घीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइँदै आएको छ । विश्व पर्यटन दिवस मुलुकको पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण आधार हो । नेपाललाई अन्तर्राष्ट्रियजगत्मा प्रवद्र्धन गर्न यसको महत्वपूर्ण भूमिका हुन्छ, तर नेपालमा यो दिवसलाई केवल ‘कर्मकाण्डी’ का रुपमा औपचारिकता मात्र निभाइँदै […]

सामाजिक सेवा दिवस

२०३४ साल असोज ६ मा समाजकल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो । सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ भन्ने उद्देश्यले परिषद्को स्थापना भएको थियो ।समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषद ले समाज सेवा दिवस मनाउन शुरु […]

विश्व शान्ति दिवस

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००१ देखि सेप्टेम्बर २१ तारिखका दिन हरेक वर्ष आजैका दिन यो दिवस मनाउने गरिएको छ । नेपालमा भने २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले अति गरिब र अति सीमान्तकृत बालबालिकाको शिक्षाका लागि प्रतिबद्धता जनाउन विश्व समुदायसमक्ष अपिल […]